काठमाडौं । संघीय संसदको दुबै सदनको बैठक आज बस्दैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे एकैसाथ बस्न लागेको हो ।
एमालेले नवौं अधिवेसन सुरु भएदेखि दुबै सदनमा अवरोध जारी राखेको छ । सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारब...
Ashwin 6, 2078 काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण देखिएको छ।
काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ ...
Ashwin 6, 2078 काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ को वडा कार्यालयमा आगलागी भएको छ।
आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ ।
आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, ...
Ashwin 6, 2078 काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले सन्तुलित विदेश नीति अपनाउँदै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा राष्ट्रिय सहमति जुटाउने बताएका छन् ।
बुधबार परराष्ट्र मन्त्रालय सिंहदरबा...
Ashwin 6, 2078 गोरखा । श्रीमानको हत्या आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ ।
असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्...
Ashwin 6, 2078 काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा काण्डमा आफू दोषी नरहेको जिकिर गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर गच्छदारले यस्तो प्रतिक्रिया दिएका ...
Ashwin 6, 2078 रोल्पा । पहिरोसँगै खसेको ढुङ्गा लागेर रोल्पामा आमा–छोरीको ज्यान गएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र उनकी दुई वर्षीया छोरी कृतिकाको ज्यान गएको हो ।
मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेक...
Ashwin 6, 2078 काठमाडौं । काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।
बूढानीलकण्ठ नगरपालिका- १० र काठमाडौं महानगरपालिका - ६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मंगलबार राति त...
Ashwin 6, 2078 काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ लिएका छन् । राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा.खड्कालाई परराष...
Ashwin 6, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् । खड्काको आजै सपथग्रहण गर्ने तयारी भइरहेको छ ।
दिउँसो २ बजे भित्र उनलाई शपथ ग्रहण गराउने तयारी...
Ashwin 6, 2078 काठमाडौं । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् ।
क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनाम...
Ashwin 6, 2078 काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा...
Ashwin 6, 2078 काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको ...
Ashwin 6, 2078 गुल्मी । गुल्मीमा गएराति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको ज्यान गएको छ ।
मंगलबार राति १२ बजेतिर भारी वर्षासँगै खसेको पहिरोले घर पुरिँदा रेसुङ्गा नगरपालिका -८ खानिगाउँ थुम्का लाइनका तिलक परियारका तीन ...
Ashwin 5, 2078 काठमाडौं । सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । सहमति जुटेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् ।
मन्त्रीमण्डलमा भागबण्डा मिलाउन मं...