माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

Maobadi thahakhabae

काठमाडौँ । पार्टी कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरु भएको छ ।

बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने स्रोतले बताएको छ ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने एक नेताले बताए । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...