एजेन्सी । विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख एक हजार ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख दुई हजार ३११ पुगेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ९०६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ४९ ह...