एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका थिए ।
बधाई दिन मंगलबार गरेको फोन कुराकानीका क्रममा उनले विश...
Mangsir 3, 2077 एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु भएको छ । विश्वभर एकैदिन १० हजार ५०२ जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै एकैदिनमा मृत्यु हुनेको सर्वाधिक संख्या हो । विश्वमा एकैदिन ५ लाख ४६ हजार ६६...
Mangsir 2, 2077 एजेन्सी । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याङ्कर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ । प्रहरीका अनु...
Mangsir 2, 2077 एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन...
Mangsir 1, 2077 एजेन्सी । हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ज्यान जानेमा ४ जना पुरुष र ३ जना महिला छन् । तीमध्ये एकजना बालिका छिन् । मृत्यु हुनेमा ९ देखि ४० ...
Kartik 30, 2077 एजेन्सी । बंगाली सिनेमाका अभिनेता सौमित्र चटर्जीको निधन भएको छ । ८५ वर्षीय चटर्जीको कोलकाताको बेले ब्यू क्लिनिकमा निधन भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अक्टोबर ६ मा अस्पताल...
Kartik 30, 2077 एजेन्सी । विवादित नागोर्नो–काराबाख क्षेत्रको विषयमा शान्ति सम्झौता गरेका आर्मिनियाका प्रधानमन्त्री निकोल पासिनयानको हत्या प्रयास भएको छ । प्रधानमन्त्री निकोल पशिन्यानमाथि हत्या प्रयास भएको पूर्व अधिकारीहरूको समूहले सत्ता क...
Kartik 30, 2077 काठमाडौं । फिलिपिन्समा शक्तिशाली भाम्को समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।फिलिपिन्सको नेसनल डिजास्टर म्यानेजमेन्ट एजेन्सीले आइतबार दिएको जानकारीअनुसार अझै १२ जना मानिसहरु अझै हराइरहेका छन् ।
समुद्री आँध...
Kartik 29, 2077 एजेन्सी । यूरोपेली यूनियनका मन्त्रीहरूबीच शुक्रबार सदस्य राष्ट्रका बाहिरी सीमानालाई थप सुरक्षित गर्न कडाइ गर्ने सहमति भएको छ ।
जर्मनी, फ्रान्स र अष्ट्रियालगायतका मुलुकमा इस्लामिक स्टेट समूहका आतङ्कवादी आक्रमणको समीक्षाका ...
Kartik 29, 2077 एजेन्सी । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका जवानसहित ११ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान आक्रमणमा परेर भारतीय सेनासँगै बिएसएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको हो । पाकिस्तानी सेनाले जम्मु कश्...
Kartik 28, 2077 एजेन्सी । लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना भएको छ । खोमस तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (आइओमएम)लाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।
१२० जना ...
Kartik 28, 2077 एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) ले कानूनमा व्यापक संशोधन गरेको छ । यूएईले आफ्नो कानुन संशोधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्...
Kartik 27, 2077 एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टाभित्र विश्वमा ६ लाख दुई हजार ६५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच क...
Kartik 26, 2077 एजेन्सी । बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको ८४ वर्षको उमेरमा निधन भएको छ।
अमेरिकामा उपचाररत प्रधानमन्त्री खालिफाको आज बुधबार निधन भएको जनाइएको छ। उनको उपचार अमेरिकाको मायो क्लिनिक अस्पतालमा भइरहेको थ...
Kartik 26, 2077 एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १०६ दिन यताको सबैभन्दा ...