एजेन्सी । भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् ।
भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ । प्रतिबन्धित एप्सहरुमा चीनको बहुरा...
Mangsir 10, 2077 एजेन्सी । संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६...
Mangsir 10, 2077 एजेन्सी । अफगानिस्तानको बामियान शहरमा भएको बम विष्फोटमा परेर १७ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तहरुमध्ये एक हो । विष्फोटमा परेर म...
Mangsir 9, 2077 एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्द...
Mangsir 9, 2077 काठमाडौँ । मेक्सिको सिटी बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो ।
‘प्रधानमन्त्...
Mangsir 9, 2077 नयाँ दिल्ली । भारतका असममा पूर्वमुख्यमन्त्री तरुण गोगोईको निधन भएको छ । गत अगष्टमा कोरोना संक्रमण भएपछि २ महिनाको उपचारपछि संक्रमणमुक्त भएका उनको ८६ वर्षको उमेरमा सोमबार निधन भएको हो । काँग्रेसका नेता गोगईको शव आज (मंगलबार...
Mangsir 9, 2077 एजेन्सी । उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल एक्कासि बेपत्ता भएका छन् । हान सोल किम जोङ उनका सौतने भाई किम जोङ नामका छोरा हुन् । किम जोङ नामको सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा हत्या गरिएको थियो ...
Mangsir 8, 2077 एजेन्सी । इराकमा आइएसको आक्रमणमा परी ७ जना प्रहरीको मृत्यु भएको छ । सलाहुद्दिन प्रान्तमा शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो ...
Mangsir 7, 2077 हुलाकमार्फत् दिइएका लाखौँ मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सिलभेनियास्थित एक न्यायाधीशले खारेज गरिदिएका छन्।
न्यायाधीश म्याथ्यू ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी...
Mangsir 6, 2077 एजेन्सी । चीनले आफ्नो क्षेत्रमा गाउँ बिस्तार नगरेको भुटानले बताएको छ । भारतीय सञ्चारमाध्यमहरुमा चीनले भुटानको भूमि मिचेर गाउँ बिस्तार गरेको खबर प्रकाशित भएको थियो । तर भुटानले सो खबर खारेज गरेको भारतीय पत्रिका द हिन्दुले ज...
Mangsir 6, 2077 एजेन्सी । औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका अनुमति लिन आवेदन दिने भएको छ । अमेरिकामा कोरोना संक्रमितलाई खोप दिन औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकल...
Mangsir 5, 2077 एजेन्सी । भारतको उत्तर प्रदेशको प्रतापगढ जिल्लामा विहीबार राति सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना बालबालिका पनि रहेका छन् । मृत्यु हुने बच्चामा ७ देखि १५ वर्षका रहेका छन् भने अन्यको उमेर भने २० देख...
Mangsir 5, 2077 एजेन्सी । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि युगान्डाको राजधानी कम्पालामा हिंसा हिंसात्मक प्रर्दशन भएको छ । प्रर्दशनकारीहरु आगजनी र तोडफोडमा उत्रिएपछि भएका झडपमा बिहीबार भएको प्रदर्शन हिंसामा ७...
Mangsir 4, 2077 एजेन्सी । भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २...
Mangsir 4, 2077 एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ५३ हजार ९१८ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार २२० कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसैबीच, पछिल्लो २...