एजेन्सी । अमेरिकाको डेलवर राज्यमा ट्रान्सजेन्डर महिला सेरा म्याकब्राइ राज्यको माथिल्लो सदन सिनेट सदस्यमा निर्वाचित भएकी छन् ।
उनी अमेरिकाको इतिहासमा राज्यको सिनेटमा निर्वाचित हुने पहिलो ड्रान्स महिला बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
उनी विजयी भएको खबर सबैभन्दा पहिले द न्यूर्योक टाइम्सल...
Kartik 18, 2077 काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । वर्तमान राष्ट्रपति एवम् रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति एवम् डेमोक्र्याट उम्मेदवार जो वाइडनबीच चुनावमा कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
आगामी चा...
Kartik 18, 2077 एजेन्सी । अफगानिस्तानको काबुल विश्वविद्यालयमा आतंककारीले अन्धाधुन्ध गोली प्रहारी गर्दा २२ विद्यार्थीको मृत्यु भएको छ । तीन जना बन्दुकधारीले विश्वविद्यालयको हाताभित्र प्रवेश गरी गोली प्रहार गरेर अन्य २२ जना घाइते भएको बीबीस...
Kartik 17, 2077 एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले आफूलाई सेल्फ क्वारेन्टाइनमा गरेका छन् ।
५५ वर्षीय घेब्रेसियस एक कोरोनासंक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए । उनले आफ्नो स्वास्थ्य अवस्था ठी...
Kartik 16, 2077 काठमाडौं । बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गरेका छन् ।
यसअघि यही वर्षको...
Kartik 14, 2077 फ्रान्स । फ्रान्समा दोस्रो चरणको लकडाउनको घोषणा भएसँगै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ ।
लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले ज...
Kartik 13, 2077 सियोल । दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ ।
सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनुभएका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद...
Kartik 13, 2077 मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको राज्य सञ्चालित समाचार संस्थाले समाचारमा जनाएको छ ।
नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भए...
Kartik 13, 2077 भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार कोभि...
Kartik 13, 2077 मेक्सिको सिटी। मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ। मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमितको ज्यान गएको छ।
मन्त्रालयका प्रवक्ता...
Kartik 11, 2077 काठमाडौं । भारत र अमेरिकाले मंगलबार बेसिक एक्सचेन्ज एन्ड कोअपरेशन (बेका) सम्झौतामा हस्ताक्षर गरेका छन् ।
लद्धाख घटनापछि भारत र चीनको बीचमा केही महिनायता तनाव बढिरहेको समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।...
Kartik 10, 2077 काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलमा नवजात शिशु फेला परेपछि विमानमा यात्राका लागि पुगेका महिलामा आन्तरिक जाँच सुरु गरिएको छ । यो कतारको दोहा विमानस्थलको समाचार हो ।
दोहाबाट सिड्नी प्रस्थान गर्न लागेका महिलाहरूको निजी पर...
Kartik 9, 2077 विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उहाँ ७८ वर्षका थिए ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ । सामसुङद्वारा जारी व...
Kartik 8, 2077 काठमाडौं । भारतको मुम्बइस्थित एक पाँच तारे होटलमा हाइप्रोफाइल सेक्स र्याकेट सञ्चालन भइरहेको खुलासा भएको छ । मुम्बइ प्रहरीले छापामारेर तीन महिलालाई हिरासतमा लिएको दैनिक भास्करले जनाएको छ ।
पक्राउ परेकामध्ये बलिउडकी अन्तर्...
Kartik 8, 2077 काठमाडौं । थाईल्याण्डका राजा महा भजिरालोंगकोन र उनका नीतिविरुद्ध ठूला ठूला विरोध प्रदर्शनहरु भैरहेका छन् ।
प्रधानमन्त्री प्रयुत चान ओचाले पद छाडेपछि जारी गरिएको आपतकाल घोषणाका कारण थाइल्याण्डमा चार जना भन्दा बढी मानिस भेल...