भारतका उपराष्ट्रपति नायडुलाई कोरोना संक्रमण

f.title
निशान न्युज Ashwin 14, 2077

भारत । भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोनाभाइरस संक्रमण भएको छ । उपराष्ट्रपतिको सचिवालयले मंगलबार साँझ यसको जानकारी दिएको हो । सचिवालयले ट्विट गर्दै उनलाई संक्रमण भए पनि लक्षण नदेखिएको जनाएको छ । ट्विटमा भनिएको छ, “भारतका उपराष्ट्रपतिको आज बिहान नियमित कोभिड–१९ जाँच भयो, जसमा नतिजा पोजिट...

रसियाबाट २ करोड ५० लाख डोज कोरोनाको ख...

रसियाबाट २ करोड ५० लाख डोज कोरोनाको खोप नेपाल आउने

Ashwin 13, 2077 एजेन्सी । नेपालले रूसबाट २ करोड ५० लाख डोज कोरोना भाइरसको खोप आपूर्ति गर्ने भएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार नेपाल र रूसबीच २ करोड ५० लाख डोज खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको हो । रोयटर्समा उल्लेख गरिए ...

विश्वभर ३ करोड ३५ लाख कोरोना संक्रमित...

विश्वभर ३ करोड ३५ लाख कोरोना संक्रमित, मृतकको संख्या १० लाख नाघ्यो

Ashwin 13, 2077 एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कुल संक्रमित ३ करोड ३५ लाख मध्य मृत्यु हुनेको संख्या १० लाख नाघेको हो । विश्वभर कुल संक्रमितमध्ये मृतकको संख्या झण्डै तीन प्रतिशत हुन आउँछ ...

मैले माल मागेकी हुँ तर माल भनेको सिगर...

मैले माल मागेकी हुँ तर माल भनेको सिगरेट होः दीपिका

Ashwin 12, 2077 नयाँ दिल्ली । ड्रग्स च्याट सार्वजनिक भएपछि भारतीय नार्कोटिक्स विभागको चंगुलमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणले आफूले च्याट गरेको स्वीकार गरेकी छन्। तर, आफूले च्याटमा माल भनेको ड्रग्स नभएर सिगरेट भएको बताएकी छन् । भा...

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमि...

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको

Ashwin 12, 2077 एजेन्सी । भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी भारतको स्वास्थ्य तथा...

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका ब...

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै

Ashwin 12, 2077 एजेन्सी । कोरोनाभाइरसको कहर संसारभरी फैलिएको छ । यो महामारीका कारण लाखौं मानिसहरुको गाँस–बाँस–कपासमा संकट निम्तिएको छ । यसले कुनै क्षेत्र, व्यवसाय, जाती, वर्गलाई नछोएको भन्ने नै छैन । छिमेकी देश भारतको कुरा गर्नुपर्दा फिल्...

लेबनानका प्रधानमन्‍त्रीद्वारा राजीनामा

लेबनानका प्रधानमन्‍त्रीद्वारा राजीनामा

Ashwin 11, 2077 एजेन्सी । लेबनानका प्रधानमन्त्री मुस्तफा अदिबले राजीनामा दिएका छन् । सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफाले प्रयास विफल भएपछि राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री अदिबले नयाँ सरकार गठन गर...

दीपिका पादुकोणले ‘ड्रग्स च्याट’ गरेको...

दीपिका पादुकोणले ‘ड्रग्स च्याट’ गरेको स्विकारिन्ः सारा–श्रद्धाद्वारा ड्रग्स सेवन नगरेको दाबी

Ashwin 11, 2077 एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको बलिउड ड्रग कनेक्सनमा शनिबार बलिउडको सबैभन्दा ठूलो पेशी भए । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग...

बलिउडमा ड्रग्स केसः दीपिका, सारा र श्...

बलिउडमा ड्रग्स केसः दीपिका, सारा र श्रद्धासँग एनसीबीले आज गर्दैछ सवाल–जवाफ

Ashwin 10, 2077 एजेन्सी । यतिखेर बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर भारतीय प्रहरी, नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लगायतले विभिन्न शैलीमा अनुसन्धान गरिरहेको छ । पछिल्ला दिनहरूमा यस अनुसन्धान लागुऔषध ड्रग्सतर्...

युक्रेनमा सैनिक विमान दुर्घटना, २७ जन...

युक्रेनमा सैनिक विमान दुर्घटना, २७ जनाको शव भेटियो

Ashwin 10, 2077 युक्रेन । युक्रेनमा सैनिक विमान दुर्घटना भएको छ । सैनिक जवान लिएर प्रशिक्षण उडान गर्दै गरेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । प्रशिक्षण उडानमा रहेको एन्टोनोभ–२६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको हो । दुर्घटन...

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जाल...

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका

Ashwin 9, 2077 एजेन्सी । कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल मार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै भएकाले भ...

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन ...

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सको मृत्यु

Ashwin 8, 2077 एजेन्सी । अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सको ५९ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको छ । आईपीएल दौरान मुम्बईमा रहेर कमेन्ट्री गरिरहेका जोन्सको त्यहीँ मृत्यु भएको स्टार इन्डियाले जनाएको छ । उनले स्टार इन्डियाक...

नाइजेरियामा ट्याङ्कर दुर्घटना हुँदा, ...

नाइजेरियामा ट्याङ्कर दुर्घटना हुँदा, २५ जनाको मृत्यु

Ashwin 8, 2077 एजेन्सी । नाइजेरियामा तेलको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । लोकोजामा ट्याङ्कर दुर्घटनाग्रस्त स्थानीय प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा धेरै प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी परेका बीबी...

किशोरीको पेटबाट आधा किलो कपाल र खाली ...

किशोरीको पेटबाट आधा किलो कपाल र खाली श्याम्पुको खोल निकालेपछि....

Ashwin 5, 2077 एजेन्सी । भारतको तमिल्नाडु स्थित कोयंबटुरमा एक १३ वर्षीया बालिकाको केहि दिन यता पेट दुखीरहेको थियो । बालिकाले आफ्ना अभिभावकहरुसँग त्यसबारेमा भनिन् र निजी अस्पतालमा उनलाई भर्ना गरियो । डाक्टरले शुरुमा साधारण कारणले दुखेको ...

ट्रम्पद्वारा नयाँ न्यायाधीश नियुक्तिक...

ट्रम्पद्वारा नयाँ न्यायाधीश नियुक्तिको प्रयास शक्तिको दुरुपयोगः बाइडेन

Ashwin 5, 2077 अमेरिका । चुनाव पूर्व नै सर्वोच्च अदालतमा नयाँ न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रयास शक्तिको दुरुपयोग रहेको डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले बताएका छन् । लिबरल न्यायाधीश रुथ बाडर गिन्सबर्गको...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...