काठमाडौँ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार बढीको मृत्यु भएको छ । एकैदिन थप ४ हजार ३५२ जनाको मृत्यु भएसँगै ९ लाख ३२ हजार ४२२ पुगेको छ । विश्वभर २ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएस...