एजेन्सी । अफगानिस्तानमा नायिका तथा निर्देशक सबामाथि गोली प्रहार भएको थियो । अफगानिस्तानमा चलचित्र नायिका तथा निर्देशकमाथि गोली प्रहार भएको छ । अफगानिस्तानको काबुलमा ४४ वर्षीया पहिलो महिला निर्देशक सबा शहरमाथि गोली प्रहार भएको हो ।
गोली लागेर घाइते अवस्थामा रहेकी सबालाई अस्पताल भर्ना गरिएको छ । क...
Bhadra 9, 2077 काठमाडौं । कोरोना भाइरस संक्रमण विरुद्ध फ्रन्टलाइनमा रहेर काम गर्ने चीनका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई गत जुलाईदेखि नै खोप दिँदै आएको खुलासा भएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक उच्च कर्मचारीले सो खुलासा गर...
Bhadra 9, 2077 काठमाडौँ । भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएको आशंका गरिएको छ । पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ ।
रायगढ जिल्ला प्रशासनले चारवटा उद्धा...
Bhadra 9, 2077 एजेन्सी । हङ्गकङका वैज्ञानिकले कोरोनाभाइरसद्वारा पुनः संक्रमित भएका व्यक्ति फेला पारेका छन् । ३० वर्ष माथिका यी व्यक्ति पहिलो पटक साढे चार महिना अघि कोरोनाभाइरसद्वारा संक्रमित भएका थिए । वैज्ञानिकका अनुुसार यो भाइरसको जिनो...
Bhadra 8, 2077 एजेन्सी । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको ...
Bhadra 8, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण अमेरिकामा भन्दा भारतमा दुई गुणा बढी मानिसको मृत्यु भएको छ । एक दिनमा कोरोना संक्रमणको कारण भारतमा आठ सय ४६ जनाको मृत्यु भएको छ । यस अवधिमा भारतमा ६१ हजार सात सय ४९ जनामा ...
Bhadra 8, 2077 एजेन्सी । अमेरिकाले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीर्ए ले आपत्कालीन अवस्थामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति प्रदान गरेक...
Bhadra 7, 2077 एजेन्सी । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या ८ लाख पुगेको छ ।जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका ८ लाखमध्ये सवैभन्दा धेरै अमे...
Bhadra 7, 2077 एजेन्सी । विश्व नै कोरोना भाइरस विरुद्धको औषधी बनाउने प्रतिस्पर्धामा जुटिरहेको बेला अमेरिकाले कोरोना विरुद्धको मल्हम बनाएको दाबी गरेको छ । अमेरिकास्थित टेक्ससको एक कम्पनी एडभान्स पेनिट्रेशन टेक्नोलोजीले उक्त मल्हम बनाएको ...
Bhadra 7, 2077 एजेन्सी । कोभिड–१९ कुनै न कुनै रूपमा मानवजातिसँग रहिरहने एक अग्रणी बेलायती वैज्ञानिकले भविष्यवाणी गरेका छन् । उनले यस ज्यानमारा रोगविरुद्ध नियमित खोप लगाइरहनुपर्ने उनको भनाइ छ ।
बेलायत सरकारको साइन्टिफिक एड्भाइजरी ग्रूप फ...
Bhadra 7, 2077 एजेन्सी । विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोसले कोरोना महामारी अबको दुई वर्षमा अन्त्य हुने आशा गरिएको बताएका छन् । जेनेभाबाट बोल्दै उनले १९१८ को स्पेनिश फ्लु अन्त्य हुन पनि २ वर्ष लागेको बताएका हुन् । तर अहिले वि...
Bhadra 7, 2077 एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ । रोयटर्सले उल्लेख गरेअनुसार अमेरिका, ब्राजिल र भारतमा दैनिक ज्यान गुमाउनेको संख्या सबैभन्दा उच्च छ । विगत दुई साताको तथ्यांक विश्लेषण गर्दा ...
Bhadra 7, 2077 एजेन्सी । भारतमा एकै दिन ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । शनिबार ७० हजार ६७ संक्रमित थपिएका हुन् ।एकै दिन यति धेरै संक्रमित थपिएको नयाँ रेकर्ड हो । यस्तै, शनिबार ९ सय १८ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
...
Bhadra 6, 2077 एजेन्सी । अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पा...
Bhadra 6, 2077 एजेन्सी । संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन गरिरहेका बताइएको छ । यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको हो । अमेरिकाबाट प्राप्त भएको समा...