एजेन्सी । इटालियन सिरि ए च्याम्पियन युभेन्टसले आफ्नो मुख्य प्रशिक्षक माउरिजियो सारिलाई बर्खास्त गरेको केही घण्टापछि नै आन्द्रे पिर्लोलाई नियुक्त गरेको छ । आफ्ना पूर्व मिडफिल्डर पिर्लोलाई दुई वर्षको करारमा मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
पिर्लोलाई गत महिना मात्र क्लबको यू–२३ टिमको मुख्...
Shrawan 24, 2077 काठमाडौं । विश्वभर एक करोड ९५ लाख ४१ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९५ लाख ४१ हजार दुई सय ४८ जना पुगेको छ ।
यस्तै,आ...
Shrawan 24, 2077 काठमाडौँ । भारतको केरल राज्यको कोझीकोडमा रहेको करिपुर एयरपोर्टमा विमान दुर्घटना हुदा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १२३ जना घाइते भएका छन् भने १५ जनाको अवस्था गम्भिर रहेको भारतीय समाचार माध्यामले जनाएका छन्...
Shrawan 23, 2077 एजेन्सी । भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ ।
दुवईबाट आएको उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा शुक्रबार साँझ दुर्घटनामा भएको हो ।
दुबईबाट १९१ यात्रु लिएर आएको एयर ईण्डिया एक्सप्रेसको विमान दुर्घटना भए...
Shrawan 23, 2077 एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड २३ लाख ७२ हजार ८०६ पुगेको छ। यस्तै संक्रमित हुनेको संख्या एक करोड ९२ लाख ७५ हजार ५६१ पुगेको छ। जसमध्ये ७ लाख १७ हजार ९३८ जनाको मृत्यु भइसकेको छ।
कोरोना भ...
Shrawan 23, 2077 एजेन्सी । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ...
Shrawan 23, 2077 लन्डन । लन्डन ११ नेपाली विभिन्न अभियोगमा बेलायतको जेलमा छन्। लन्डनस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूमध्ये धेरैलाई यहाँको अध्यागमन कानुन उल्लंघन गरेको मुद्दा लागेको छ। बेलायत सरकारले दूतावासलाई उपलब्ध गराएको तथ्यांकले ...
Shrawan 23, 2077 एजेन्सी । भारतपछि अमेरिकाले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको माउ कम्पनी बाइटडान्ससँग कारोबारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका हुन् ।
यो प्र...
Shrawan 23, 2077 काठमाडौँ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेपनि सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढीरहेका छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार १०६ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्य...
Shrawan 22, 2077 एजेन्सी । भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोनासंक्रमित बिरामीको मृत्यु भएको छ ।
गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा बिहीबार बिहानै आगलागी शुरु भएको थियो । उक्त घटनाल...
Shrawan 22, 2077 काठमाडौँ । विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ सय ३७ जना पुगेको छ ।
विहिबार विहानसम्...
Shrawan 22, 2077 काठमाडौँ । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घ...
Shrawan 21, 2077 एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख ४ हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ८७ लाख ९ हजार १६१ जना व्यक...
Shrawan 21, 2077 बेरुत : लेबनानको बेरुतमा मंगलबार साँझ भएको शक्तिशाली विस्फोटमा ७८ जनाको मृत्यु भएको छन् भने हजारौं घाइते भएका छन् ।
लेबनानका स्वास्थ्य मन्त्री घसान हज्बानीका अनुसार दुई वटा शक्तिशाली विस्फोटमा कम्तीमा ७८ जनाको मृत्यु भएको...
Shrawan 20, 2077 एजेन्सी । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ ।
योसँगै यहाँ मङ्ंगलबारसम्म कोरोनाका सङ्क्रमितहरुको संख्या...