भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको निधन

00

नयाँ दिल्ली । भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८० वर्षको उमेरमा निधन भएको छ । हिन्दुस्तान टाइम्सुका अनुसार कलेजोको समस्याका कारण मंगलबार अस्पताल भर्ना गरिएका उनको शुक्रबार निधन भएको हो ।

बँधुवा मुक्ति मोर्चाका संस्थापक अग्निवेशले आर्य समाजका सिद्धान्तहरुमा आधारित राजनीतिक दल आर्यसभाको स्थापना गरेका थिए । अग्निवेश हिरयाणामा विधायक पनि भएका थिए । उनको मृत्युमा कांग्रेस आइका नेता राहुल गान्धी तथा अभिनेत्री शबाना आजमी लगायतले दुस्ख व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...