काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारे । १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको विरोधमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन् ।
सो संहिताको विरोधमा संघले आज दुई घण्टा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन पनि गरेको छ । तर,...
Bhadra 17, 2075 काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
संघले गएको १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको म...
Bhadra 16, 2075 काठमाडौं । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको अगुवाईमा आजदेखि देशभरका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् ।
भदौ १ देखि लागू गरेको मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ विरामीहरुको सहज ...
Bhadra 15, 2075 काठमाडौं । मुलुकी संहिता सच्याउन प्रतिवद्धता दिएको अवधीमा समयावधी सकिएपछि नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ ।
संघले मुलुकी ऐन संशोधन गर्न सरकारले चासो नदेखाएको भन्दै सम्पूर्ण सेवा बन्द गर्ने घोषणा पनि गरेको छ । सरका...
Bhadra 15, 2075 चितवन । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकहरुले चाहे अनुसार नै मुलुकी संहिता(ऐन) संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । नयाँ संहिताविरुद्ध चिकित्सकहरु आन्दोलित हुने तयारी गरिरहेका बेला उनले...
Bhadra 14, 2075 जुम्ला । लोडसेडिङबाट हैरानी बेहोरिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल मङ्गलबारदेखि लोडसेडिङमुक्त भएको छ ।
प्रतिष्ठानलाई गोठीचौर गाउँपालिकास्थित नौमुले लघु जलविद्युत् आयोजना देपालगाउँले १५ किलोवाट विद...
Bhadra 13, 2075 धनकुटा । पहिलो पटक धनकुटामा स्पर्श हेल्थ होम फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर संचालनमा आएको छ ।
कोशी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका बिरामीलाई सेवा दिने उद्देश्यका साथ स्पर्श हेल्थ होम फिजियो...
Bhadra 10, 2075 काठमाडौं । दैनिक वाइन खानु स्वस्थ्यका लागि लाभदायी हुन्छ भन्ने विश्वास गर्नेहरुका लागि एउटा नराम्रो खबर सार्वजनिक भएको छ ।
हालै ग्लोबल अनुसन्धानले सार्वजनिक गरेको रिपोर्टले कुनैपनि किसिमको मदिरा स्वास्थ्यका लागि लाभदायी ह...
Bhadra 9, 2075 पर्वत । सभ्य समाज निर्माण गर्ने उद्देश्यले जाँडरक्सी, जुवातास र गाँजा मुक्त एक विकट वडालाई बनाइने भएको छ ।
पर्वतका महाशिला गाउँपालिका– ३ बालाकोटलाई मदिरा र जुवातासमुक्त वडा बनाउन लागिएको हो । आगामी असोज १ गते गाँजा, जाँडर...
Bhadra 9, 2075 सिरहा । क्यान्सर अस्पताल निर्माणका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले बगाहामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कर्जन्हा क्षेत्रका ८६ जना पाठेघरका क्यान्सर रोगी महिला फेला परेका छन् ।
आठ जना तत्काल क्यान्सर अस्पताल भर्न...
Bhadra 8, 2075 काठमाडौं । विभिन्न कारणले मान्छेलाई रिस उठ्छ । रिस बढ्दै गयो भने यसले नकारात्मक असर पार्छ । रिस नभएका मान्छे कमै भेटिन्छन् ।
अहिले जुनसुकै उमेर समूहको मानिसमा रिस बढ्दै गएको पाइन्छ, यसलाई कसरी बुझ्ने ?
सोच्दा या विचार गर...
Bhadra 7, 2075 चितवन । चितवनमा साउन महिनामा मात्रै ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको अनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो ।
मुसामा हुने किरा माइटको टोकाइबाट यो रोग लाग्ने गरेक...
Bhadra 7, 2075 काठमाडौं । चितवन राप्ती नगरपालिका भण्डाराका रमेश हुमागाईं ११ जेठमा मोटरसाइकल दुर्घटनामा परे ।
भण्डारामै ट्रकले ठक्कर दिएर गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पताल ल्याइयो । उपचारका क्रममा उन...
Bhadra 6, 2075 सप्तरी, सिमरा । सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको संख्यामा वृद्धि भएको छ ।
सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई उच्च प्राथमितामा राखि चेतना मुलक कार्यक्रम सञ्चालन गरिएपछि यो ...
Bhadra 2, 2075 काठमाडौँ । निकै गरिब मानिस पनि खुुसी हुन सक्छ र निकै सुखमय जीवनयापन गर्ने मानिस दुःखी पनि हुन सक्छ । तर मानिस कसरी खुसी हुने भन्ने कुरा उसको जीवनयापन, चाहना, सन्तुष्टि तथा व्यक्तित्वसँग सम्बन्धीत हुन्छ । धेरै मानिसहरुले वि...