स्वास्थ्य चौकीमा बच्चा जन्माउने सुत्केरीलाई भत्ता

f.title
निशान न्युज Shrawan 24, 2075

उर्लाबारी । कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई ६ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले ५ हजार र स्वास्थचौकीले १ हजार ८०० उपलब्ध गराउने भएको हो ...

मानिक सुत्केरी ब्यथाले छट्पटाइरहिन्, ...

मानिक सुत्केरी ब्यथाले छट्पटाइरहिन्, हेलिकोप्टर आकाशबाटै फर्कियो

Shrawan 23, 2075 काठमाडौं । पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६ मयाङकी २० वर्षीया मानिक नेपालीलाई दुई दिनदेखि सुत्केरी ब्यथाले च्यापेर गम्भीर बनेपछि उद्धारका लागि हेलिकोप्टर पूर्वी रुकुमतर्फ गयो । तर, सुत्केरीको उद्धार गर्न ...

उपसभामुख राधिकाबाट अर्वुदरोग पीडितलाई...

उपसभामुख राधिकाबाट अर्वुदरोग पीडितलाई सहयोग

Shrawan 23, 2075 नुवाकोट । प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफ्ना मातापिताको स्मृतिमा स्थापित शेरा स्वास्थ्य तथा शिक्षा प्रतिष्ठानले अर्वुदरोग पीडित अनिता श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेको छ । तादी गाउँपालिका–४ की श्रेष्ठलाई उपसभ...

‘पृथ्वीको तापक्रम घातक अवस्थामा’

‘पृथ्वीको तापक्रम घातक अवस्थामा’

Shrawan 22, 2075 काठमाडौं । पृथ्वीको तापक्रम घातक अवस्थामा पुगेको एक विवरणले देखाएको छ । तापक्रम घटाउनका लागि अहिले विश्वव्यापीरुपमा विभिन्न किसिमका कदमहरु चालिएका भए पनि तापक्रम घातक अवस्थामा पुगेको एक अध्ययनले देखाएको हो । अनुसन्धानकर्...

निद्रा लाग्दैन? यसो गर्नुस्

निद्रा लाग्दैन? यसो गर्नुस्

Shrawan 22, 2075 काठमाडौं । मानिस स्वस्थ हुनका लागि पर्याप्त निद्रा आवश्यक पर्छ । चिकित्सकका अनुसार दैनिक ७–८ घन्टा सुत्नु आवश्यक हुन्छ । यद्यपि मानिसको व्यक्तित्व र आनीबानी अनुसार सुत्ने अवधि फरक हुन्छ । लामो समयसम्म शरीरलाई आवश्यक निद्र...

स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्ग...

स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गा प्रदान

Shrawan 21, 2075 पर्वत । यहाँका एक दम्पतीले गाउँमा स्वास्थ्यचौकीको भवन बनाउन ३० लाख पर्ने जग्गा निःशुल्क दान गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा शहरी स्वास्थ्यचौकीको भवन बनाउनका लागि जग्गा अभाव भएपछि स्थानीय छत्रबहादुर क्षेत्...

डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै...

डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल तोडफोड

Shrawan 21, 2075 रुकुम । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आइतबार रुकुमको चौरजहारी अस्पतालमा तोडफोड भएको छ । भेरी नगरपालिका, १३ कुदु जाजरकोटकी २९ वर्षीया यशोधा मल्ल रोकायको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन...

भैरहवाको युनिभर्सल मेडिकल कलेजमा तोडफोड

भैरहवाको युनिभर्सल मेडिकल कलेजमा तोडफोड

Shrawan 20, 2075 काठमाडौं । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी महावीर शाहको उपचारका क्रममा मृत्यु भएपछि कलेजमा तोडफोड भएको हो । उनी बीडीएस तहमा अध्ययनरत थिए । डाक्टरको लापरवाहीका कारण शाहको मृत्यु भएको आफन्तको आरोप छ । ...

सेनाको नयाँ मिलिटरी अस्पतालमा सेवा सुरु

सेनाको नयाँ मिलिटरी अस्पतालमा सेवा सुरु

Shrawan 19, 2075 काठमाडौं । नेपाली सेनाले महांकालस्थित नवनिर्मित भवनमा छाउनी अस्पतालको दन्त र बाल चिकित्सा सेवा सञ्चालनमा ल्याएको छ ।  दाँतसम्बन्धी समस्याको सामान्य उपचार छाउनीमा हुने भए पनि उच्चस्तरीय उपचार भने नयाँ भवनमा हुने सेनाले जना...

भारतबाट औषधि ल्याउन पाउनुपर्ने भन्दै ...

भारतबाट औषधि ल्याउन पाउनुपर्ने भन्दै आयुर्वेद व्यवसायीहरु आन्दोलित

Shrawan 16, 2075 काठमाडौं । भारतबाट आयूर्वेद औषधि आयात गर्न रोक लगाउने व्यवस्थासहितको कार्यविधि औषधि व्यवस्था विभागले तय गरेपछि आयुर्वेद व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले विभागको निर्णयतत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका ...

एकैपटक चार सय कैदीबन्दी बिरामी

एकैपटक चार सय कैदीबन्दी बिरामी

Shrawan 16, 2075 काठमाडौं । काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, ...

दुप्चेश्वरमा सुविधासम्पन्न स्वास्थ्यचौकी

दुप्चेश्वरमा सुविधासम्पन्न स्वास्थ्यचौकी

Shrawan 15, 2075 नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारस्थित समुद्रटार स्वास्थ्यचौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ । सुविधासम्पन्न भवनको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले उद्घाटन गरेको हो । सरका...

श्रीमान् - श्रीमतीबीचको झगडाले बच्चाम...

श्रीमान् - श्रीमतीबीचको झगडाले बच्चामा पर्नसक्छ गम्भीर असर

Shrawan 14, 2075 हामी अक्सर देख्छौं धेरै श्रीमान् (श्रीमतीबीचमा झगडा भैरहन्छ र कहिलेकाही यस्तो झगडा पारिवारिक विखण्डनसम्मै पुग्नसक्छ । यस्तो अवस्थामा आमाबुबाबीच झगडा र मनमुटावले निर्दोष बच्चाको जीवनलाई कुन हदसम्म प्रभावित बनाउँछ भन्ने बारे...

विंग्स फाउन्डेसनको सहयोगमा अञ्जलीको स...

विंग्स फाउन्डेसनको सहयोगमा अञ्जलीको सफल उपचार

Shrawan 14, 2075 सुर्खेत । मुटुमा प्वाल भएकी वीरेन्द्रनगर झुप्राखोलाकी ९ वर्षिय अञ्जली बादीको उपचार सफल भएको छ । आर्थिक अभावले उपचारमा समस्या भएकी उनको उपचारमा विंग्स फाउन्डेसन सुर्खेतले सहयोग गरेपछि अञ्जलीको सफल उपचार भएको हो । नेपालबाल...

अर्थ मन्त्रालयले मुटु उपचारको बजेट रो...

अर्थ मन्त्रालयले मुटु उपचारको बजेट रोकियो

Shrawan 14, 2075 नेपालगन्ज । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षदेखि भेरी अञ्चल अस्पताललाई उपलब्ध गराउँदै आएको मुटु उपचार बजेट रोकेको छ । औषधिको अभावले बिरामीको उपचारमा बाधा पुगेको छ । आर्थिक अवस्था कमजोर भएका बिरामी महँगो औषधि किन्न नसक्दा...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...