काठमाडौं । काठमाडौंमा स्तन र खाना नलीको क्यान्सर रोगबारे अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना हुने भएको छ ।
अमेरिकास्थित विश्व प्रसिद्ध येल न्यू हेभन अस्पताल र नेपालको नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोगबारे यही श्रावण १४ गते सोमबारदेखि तीन दिने सम्मेलन आयोजना गर्न लागेको हो ...
Shrawan 12, 2075 काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान चिकित्सकहरुलाई कडा निर्देशन दिएका छन् । उपप्रधानमन्त्री यादवले काठमाडौं बाहिरका अस्पतालहरुमा खटाइएका चिकित्सकहरु का...
Shrawan 12, 2075 हेटौँडा । प्रदेश नं २ का तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नं ३ का सिन्धुली र चितवनमा वर्षात् र गर्मीको प्रकोपले सर्पदंश बढेकाले एन्टीभेनम सुई उपलब्ध गराइएको छ ।
ती दुवै प्रदेशका जिल्लाका स्व...
Shrawan 10, 2075 काठमाडौं । डा. गोविन्द केसीको मागबमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनुपर्ने नयाँ माग राखेपछि बिहीबार तयारी गरिएको सहमति टरेको छ ।
राजनीतिक नेतृत्व र विज्ञको परामर्शमा...
Shrawan 9, 2075 काठमाडौं । सुर्तीजन्य पदार्थको सेवन गर्ने युवायुवतीको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।
एसियन पब्लिक स्कूल अनामनगरमा भएको अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्ला दिनमा युवा पुस्तामा बढ...
Shrawan 8, 2075 काठमाडौं । नेपाल नेशनल हस्पिटल कलंकी र लायन्स क्लव अफ काठमाडौं कर्पोरेटको सहकार्यमा गरिव तथा असाहय बिरामीलाई वर्षभरि नै निशुल्क उपचार गरिने भएको छ । कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा आयोजित एक कार्यक्रममा उक्त कुराको घोषणा ...
Shrawan 7, 2075 काठमाडौं । देशका ठुला सरकारी अस्पतालका आवासीय डाक्टरहरुले आकस्मिक बाहेकका सबै सेवाहरु बहिष्कार गरेका छन् । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल बीपीकेआइएचएस धरानका रेजिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकको सेवामा सरिक नहुने जन...
Shrawan 7, 2075 काठमाडौ । डा. गोविन्द केसीको समर्थनमा विभिन्न राजनीति दलका नेताकार्यकर्ता अनसनप्रति एक्यवद्धता जनाउन थालेका छन् ।
यसै क्रममा राप्रपा (रास्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी पनि रिले अनशनमा बसेका हुन् ।
बसन्तपुर दर...
Shrawan 7, 2075 काठमाडौँ । नेपालको संविधानले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकमा राखेको छ ।
यसो हुँदाहुँदै पनि मौलिक हकमा राखिएको स्वास्थ्य संस्था बन्द गरेर सोही हकको उल्लङ्घन गर्ने प्रवृत्ति बढेको छ । यसको पछिल्लो प्रमाण ...
Shrawan 6, 2075 काठमाडौँ । विष सेवन गरी आत्महत्याको प्रयास गरेकी बुद्धमाया विश्वकर्माको निःशुल्क उपचार भएको छ ।
बसुन्धरास्थित ग्रिन सिटी अस्पतालले उनको निःशुल्क उपचार गरेको हो । महोत्तरी बर्दिवास–४ भब्सीटोल निवासी ४८ वर्षीया विश्वकर्माले...
Shrawan 6, 2075 लहान । नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ ।
सन् २०२० सम्म नेपाललाई कुष्ठरोगमुक्त बनाउने लक्ष्यानुरुप गत असार २७ देखि २९ गतेसम्म गरिएको घरदैलो अभिय...
Shrawan 5, 2075 काठमाडौँ । सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई जवर्जस्ती अपहरणको शैलीमा काठमाडौं ल्यायो । तर, दुई दिन बितिसक्दा समेत वार्ताको कुनै पहल गरेको छैन ।
जुम्लामै २० दिनसम्म अनशनले गलेका उनलाई बल प्रयोग गरेर उठाइए पनि त...
Shrawan 4, 2075 काठमाडौं । बिहीबार जुम्लास्थित कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा प्रहरीले गरेको दमनका विरुद्ध वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गर्न अस्विकार गरेका छन् । स्वास्थ्य जाँच गर्न नदिएका केसीको बिहीबारप...
Shrawan 3, 2075 काठमाडौं । जुम्लाबाट जर्वस्ती काठमाडौं ल्याइएका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । केसीलाई सरकारले काठमाडौं ल्याउन बल प्रयोग गरेपछि आज दिनभर जुम्ला तनावग्र्रस्त बनेको थियो।
केसी स...
Shrawan 3, 2075 काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । कांग्रेस निकट चिकित्सकहरुको आह्वानमा आयोजना गरिएको प्रर्दशनमा वरिष्ठ चिकित्सक केसीको माग तत्काल सम्बोधन गर्न माग गर्दै सर...