काठमाडौँ । बारा र पर्सामा बैंकका कर्मचारी, सेना, प्रहरीसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा पर्सा र बाराका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
संक्रमण देखिनेमा पर्साका ६ र बाराका १२ जना...
Bhadra 19, 2077 सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) कारण सुर्खेतका एक पुरुषको काठमाडौंमा मृत्यु भएको छ । वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत वीरेन्द्रनगर नगरपालिकाका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
क्यान्सर पीडित ती पुरुष उपचारका लागि छाउ...
Bhadra 19, 2077 काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ यात्राको क्रममा बिहीबार ललितपुरको पुल्चोक तनावपूर्ण बन्यो । स्वतःस्फुर्त रुपमा भएको भनिएको रथ यात्राका क्रममा झडप भएपछि थप झडप नहोस् भनेर जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहा...
Bhadra 19, 2077 काठमाडौं । पछिलोपटक काठमाडौं उपत्यकाभित्र कारोना संक्रमण तीव्र रुपमा फैलिएको छ । कोरोना नियन्त्रण गर्न स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी रहेकै बेला झन उपत्यकाभित्र संक्रमित बढेको बढ्यै छन् ।
पछिल्लो ...
Bhadra 19, 2077 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत...
Bhadra 19, 2077 काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारमा मृत्यु भएका ३ जना कैदीहरुको मृत्यु पछि कोरोना पुष्टि भएको छ ।
भदौ १६ गते मंगलबार पाल्पाका ५८, बझाङका ६० र सिरहाका ६४ वर्षका पुरुषको वीर अस्पतालमा मृत्यु भएको थियो...
Bhadra 19, 2077 बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको शुक्रबार बिहान ९ बजे मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत बुटवल धागो कारखानामा सञ्च...
Bhadra 19, 2077 चितवन । चितवनमा एकैदिन ७४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर कोभिड प्रयो...
Bhadra 19, 2077 वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साका २६ जना र बाराका १९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु सुरक्षाकर्मी र बैंकका कर्मच...
Bhadra 19, 2077 काठमाडौँ । कतिपय महिलामा स्तन क्यान्सर हुने गर्दछ । स्तनको कोष असामान्य बढ्नुलाई स्तन क्यान्सर भनिन्छ । महिलाहरुमा हुने क्यान्सरमा स्तन क्यान्सर दोस्रोमा पर्दछ । स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीदेखि सुरुवात हुने ...
Bhadra 19, 2077 बैतडी । बैतडीमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । दशरथचन्द नगरपालिकामा २५ महिला ...
Bhadra 19, 2077 काठमाडौँ । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना संक्रमण रोकिने संकेत देखिएको छैन ।अहिलेसम्म ब्राजिलमा कुल संक्रमितको संख्या ४० लाख नाघेको छ । पछिल्लो अपडेट अनुसार ब्राजिलमा २४ घण्टामा ४४ हजार ७२८ जनामा संक्रमण पुष्टि भएको छ...
Bhadra 19, 2077 पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शुक्रबार थप ४० जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु कास्कीका १६ जना तनह...
Bhadra 18, 2077 सुर्खेत । पछिल्लोपटक कर्णालीमा कोरोना संक्रमितक संख्या बढेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ...
Bhadra 18, 2077 धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड– १९ अस्पतालमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा.निदेश सापकोटाले दिएको जानकारीअनुसार सप्त...