ओलम्पियन केसीलाई कोरोना संक्रमण

f.title
निशान न्युज Bhadra 17, 2077

काठमाडौं । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पु¥याउँदा पीसीआर परीक्षण गर्न भनेपछि संक्रमण पुष्टि भएको हो । केसीका छोरा योगेन्द्रले बुबालाई सोमबार अलि सन्चो नभएको र दिसामा रगत देखिएप...

जुम्लामा कैदीबन्दीसहित थप ३९ जनामा को...

जुम्लामा कैदीबन्दीसहित थप ३९ जनामा कोरोना संक्रमण

Bhadra 17, 2077 जुम्ला । जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको हो । जिल्...

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Bhadra 17, 2077 वीरगञ्ज । कोरोना संक्रमणका कारण बाराका ९७ वर्षका वृद्धको बुधबार मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका ९ बसबरियाटोल बस्ने ९७ वर्षका कमल राय यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी द...

भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना...

भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु

Bhadra 17, 2077 बुटवल । भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते अस्पतालको आइसोलेसनमा भर्ना भएकी नवलपरासीको रामग्राम नगरपालिका–५ की ती महिलाको मङ्गलबार रात...

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या...

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ४८ हजार

Bhadra 17, 2077 काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ४८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ४८ हजार २५५ संक्रमितको मृत्यु भइसकेक...

वी अस्पतालको ओपीडी सेवा २ दिनका लागि ...

वी अस्पतालको ओपीडी सेवा २ दिनका लागि बन्द

Bhadra 16, 2077 काठमाडौं । अस्पतालमा चिकित्सक र ल्याबका कर्मचारीमास कोरोना संक्रमण फैलिएपछि वीर अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द भएको छ । वीर अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालले चिकित...

नेपालमा कोरोना संक्रमितको संख्या ४० ...

 नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार क्रस, २४ घण्टामा थपिए १ हजार ६९ संक्रमित

Bhadra 16, 2077 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७६८ जना ...

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको ...

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको बढ्यै, एकैदिन थपिए ४८१  संक्रमित

Bhadra 16, 2077 काठमाडौँ–  काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ३९३ जना, भक्तपुरमा ३०  जना र ललितपुर ५८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर १ ...

कोरोना सङ्क्रमणबाट बारामा थप एकको मृत्यु

कोरोना सङ्क्रमणबाट बारामा थप एकको मृत्यु

Bhadra 16, 2077 काठमाडौँ । कोरोना सङ्क्रमणबाट बारामा आज बिहान थप एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका...

पर्सा र बारामा थप २० जनामा कोरोना पुष्टि

पर्सा र बारामा थप २० जनामा कोरोना पुष्टि

Bhadra 16, 2077 वीरगन्ज । पर्सा र बारामा थप २० जनामा कोरोना भाइरस संक्रमण पष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसीआर परिक्षणमा परिक्षणमा १८ र जिन एक्स्पर्ट प्रविधिबाट परिक्षणमा २ जना गरेर थप २० जन...

चितवनमा कोरोना संक्रमणबाट एकैदिन तीन ...

चितवनमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु

Bhadra 16, 2077 चितवन । चितवनमा सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् । बाँकी मकवानपुरका तीन, बारा, गोरखा, नवलपरासीका ...

बीपी प्रतिष्ठानमा थप एकजना कोरोना संक...

बीपी प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Bhadra 16, 2077 विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सोमबार साँझ पौने ९ बजे सिहराको मिर्चैया –६ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता...

बागमती प्रदेश सभाकी उपसभामुख तामाङ को...

बागमती प्रदेश सभाकी उपसभामुख तामाङ कोरोना मुक्त

Bhadra 16, 2077 काठमाडौँ । कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेकी वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्ष...

प्रदेश १ का सामाजिक विकास मन्त्री घिम...

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि

Bhadra 15, 2077 विराटनगर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको कोरोना परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । मन्त्री घिमिरे ...

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला र...

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल दम्पतिलाई नै कोरोना संक्रमण पुष्टि

Bhadra 15, 2077 काठमाडौं । पछिल्लो दिन नेपालमा ठूला व्यक्तिहरुलाई कोराना संक्रमण हुन थालेको छ । सोमबार मात्रै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि भएको छ भने केही दिनअघि मात्रै अर्बपति विनोद चौधरीलाई कोरोना संक्र...

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...