३ डीआईजीसहित २३ सय प्रहरीमा कोरोना संक्रमण

f.title
निशान न्युज Bhadra 22, 2077

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ७४८ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या दुई हजार तीन सय १७ पुगेको छ । जसमध्ये १३ सय ५० जना सक्रिय संक्रमित छन् । ९६७ जना उपचार...

कर्णालीका प्रदेश सांसद श्रेष्ठलाई कोर...

कर्णालीका प्रदेश सांसद श्रेष्ठलाई कोरोना पुष्टि

Bhadra 22, 2077 सुर्खेत । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो । जुम्लाबाट निर्वाचित श्र...

विराटनगरमा कोरोना संक्रमण एक वृद्धको ...

विराटनगरमा कोरोना संक्रमण एक वृद्धको मृत्यु

Bhadra 22, 2077 मोरङ । मोरङको विराटनगरस्थित कोशी अस्पताल उपचारारत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय वृद्धको गएराति सवा ३ बजे मृत्यु भएको...

हिरासतमा रहेको एक कैदीको उपचारमा क्रम...

हिरासतमा रहेको एक कैदीको उपचारमा क्रममा मृत्यु

Bhadra 22, 2077 अर्घाखाँची । जिल्ला कारागार अर्घाखाँचीको हिरासतमा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी राम...

नारायणी अस्पतालमा कोरानोको लक्षण देखि...

नारायणी अस्पतालमा कोरानोको लक्षण देखिएका व्यक्तिको मृत्यु

Bhadra 22, 2077 वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका–४ सपहीका २३ वर्षीय युवकको मृत्यु भएको हो । उनको उपचारको क्रममा आइतबार राति ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता...

अर्जुन कपुरपछि प्रेमिका मलाइका अरोडाम...

अर्जुन कपुरपछि प्रेमिका मलाइका अरोडामा पनि देखियो कोरोना संक्रमण

Bhadra 22, 2077 एजेन्सी । बलिउड नायक अर्जुन कपुरले आफ्नो सोसल मिडियामा उनलाई कोरोना संक्रमण भएको जानकारी दिए । अब भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार अर्जुनकी प्रेमिका मलाइका अरोडाको कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएको छ । मलाइका आफैंले...

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या...

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ७६ हजार

Bhadra 22, 2077 काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ७६ हजार ६१६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म हालसम्म संक्रमितको संख्या २ करोड ६७ लाख ६३ हजार ...

नेपालगन्जमा थप एक कोरोना संक्रमितको म...

नेपालगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

Bhadra 22, 2077 नेपालगन्ज । गए राति बाँकेको नेपालगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई ३ वर्षदेखि मुटुरोगको समस्या रहेको थियो । नेपालगन्ज मेडिकल कलेज कोह...

गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमि...

गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिए

Bhadra 22, 2077 काठमाडौं । गण्डकीमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ४ जिल्लामा संक्रमति थपिएका हुन् । कास्कीका ३१ जना, पूर...

स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै परिव...

स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै परिवारमा कोरोना संक्रमण, मन्त्री ढकाल निवासमै क्वारेन्टाइनमा

Bhadra 21, 2077 काठमाडौं । काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना भएको छ । परिवारका एक सदस्यलाई कोरोना भएपछि मन्त्री ढकाल निवासमै क्वारेन्टाइनमा बसेका छन् । मन्त्री ढकालको सचिवालयले मन्त्रीको...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभि...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ३५४ जनामा कोरोना संक्रमण

Bhadra 21, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लोपटक कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय...

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना स...

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ४६,२५७ पुग्यो

Bhadra 21, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १...

चितवनमा एक सङ्क्रमितको मृत्यु

चितवनमा एक सङ्क्रमितको मृत्यु

Bhadra 21, 2077 चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अस्पतालले मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार श्वा...

गण्डकी प्रदेशमा एकैपटक ६७ जनामा कोरोन...

गण्डकी प्रदेशमा एकैपटक ६७ जनामा कोरोना संक्रमण

Bhadra 21, 2077 पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर दिनादिन बढ्दो छ । आइतबार एकैपटक ६७ जना संक्रमित थप भएका छन् । पोखराको क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, भरतपुर अस्पतालमा गरिएको नमुना...

चितवनमा थप ३४ जनामा कोरोना पुष्टि

चितवनमा थप ३४ जनामा कोरोना पुष्टि

Bhadra 21, 2077 चितवन । भरतपुर अस्पतालमा १३४ नमुना परिक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार गरिएको परिक्षणमा चितवनका ३० जना, नवलपुरका ३ जना र कास्कीका एक जनामा कोरोना पुष्टि भएको अस्पतलको कोभिड ल्याबकी प्रमुख डाक्टर नितु अधिका...

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...