नेपालगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

Corona death 1

नेपालगन्ज । गए राति बाँकेको नेपालगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई ३ वर्षदेखि मुटुरोगको समस्या रहेको थियो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा गए राति ८ः३० मा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...