घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार

f.title
निशान न्युज Kartik 22, 2074

काठमाडौँ । साताको चौथौ दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन बुधबार ३ सयले बढेर प्रति तोला ५५ हजार ९ सयमा कारोबार भइ रहेको छ । यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ...

सुनचाँदीको भाउ बढ्यो, कती छ आजको भाउ

सुनचाँदीको भाउ बढ्यो, कती छ आजको भाउ

Kartik 21, 2074 काठमाडौँ । मंगलबार सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन मंगलबार तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोब...

दृष्टिविहीनलाई सहकारीको सहयोग

दृष्टिविहीनलाई सहकारीको सहयोग

Kartik 17, 2074 पोखरा । बिरुवा बचत तथा ऋण सहकारी संस्थाले पोखरा लेखनाथ महानगरपालिका १७ स्थित दृष्टिविहीन सहयोग तथा स्वरोजगार नेपाललाई नगद तथा खाद्यान्न सहयोग गरेको छ ।  सो सहकारी संस्थाले आफ्नो सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाका तर...

प्रमको निर्देशनपछि पेट्रोलियम पदार्थक...

प्रमको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य यथावत

Kartik 16, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।  निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम ...

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

Kartik 15, 2074 पोखरा । मुस्ताङका कृषकले यस वर्ष ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैँचामैपुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले ब...

सुनको भाउ घट्यो,आजको भाउ यस्तो छ

सुनको भाउ घट्यो,आजको भाउ यस्तो छ

Kartik 15, 2074 काठमाडौँ । सुनचाँदीको भाउ बुधबार घटेको छ । बुधबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि बुधबार घट...

सुनको भाउ घट्यो यस्तो छ आजको मुल्य

सुनको भाउ घट्यो यस्तो छ आजको मुल्य

Kartik 14, 2074 काठमाडौँँ । गएको केही साता देखि सुनको भाउमा निरन्तर उतारचडाव आइरहेको छ । गत साताको अन्तिम दिन पनि सुनचाँदीको भाउ घटेको सुनको भाउ घटेको थियो । तर कात्तिक १२ गते भने सुन तालामा २ सयले बढेर ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएक...

सुन चाँदीको मूल्यमा गिरावट

सुन चाँदीको मूल्यमा गिरावट

Kartik 13, 2074 काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य हिजोको तुलनामा २ सयले घटेको छ। छापावाल सुनको मूल्य प्रतितोलाको ५५ हजार ५ सयमा कारोबार भईरहेको छ । भने तेजाबी सुन प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोब...

सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेस यो...

सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेस योजनामा ८ जनाले पाए चाँदीको सिक्का

Kartik 12, 2074 काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको सातौ हप्ताको बिजेताहरुको नाम घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्रमार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का ...

निरन्तर ओरालो लागेको सुनको भाउ साताको...

निरन्तर ओरालो लागेको सुनको भाउ साताको पहिलो दिन नै बढ्यो

Kartik 12, 2074 काठमाडौँ । साताको पहिलो दिन सुनको मुल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा २ सयले बढेको हो । आइतबार बजारमा सुन प्रतितोला ५५ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ...

आन्तरिक राजश्व २४ प्रतिशतले वृद्धि

आन्तरिक राजश्व २४ प्रतिशतले वृद्धि

Kartik 10, 2074 काठमाडौँ । चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजश्व विभागका अनुसार गत आवको तुलनामा चालू आवको असोज महिनासम्मको राजश्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड ९९ लाख २२ ह...

सुनको भाउ घट्यो यस्तो छ आजको मुल्य

सुनको भाउ घट्यो यस्तो छ आजको मुल्य

Kartik 10, 2074 काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ । प्रतितोला २ सयले घटेर ५५ हजार ५ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुनको मूल्य ५५ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै शुक्...

बजेट कार्यान्वयनमा समस्या

बजेट कार्यान्वयनमा समस्या

Kartik 9, 2074 पाल्पा । चालु आर्थिक वर्षको तीन महिना वितिसक्दा पनि विकासका लागि विनियोजित रकमको खर्च गर्ने अख्तियारी नआउँदा जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र अवस्थामा छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गतका कार्यालयमा विकास बजेट...

सुनचाँदीको मूल्य यथावत बुधबारकै भाउमा...

सुनचाँदीको मूल्य यथावत बुधबारकै भाउमा कारोबार

Kartik 9, 2074 काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ । बुधबार सुन प्रतितोला ५५ हजार ९ सय रुपैयामा कारोबार भइरहेको थियो । बिहिबार पनि सुनको मूल्य ५५ हजार ९ सय रुपैयाँ रहेको छ । त्यस्तै चाँदीको पनि यथापत रहेको छ ...

अलैँचीको भाउ दशकयताकै कम

अलैँचीको भाउ दशकयताकै कम

Kartik 8, 2074 तेह्रथुम ।म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन ४० किलो २५ हजारको दरले खरिद गरे । अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रहेका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अल...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...