सुनचाँदीको भाउ बढ्यो, कती छ आजको भाउ

Gold

काठमाडौँ । मंगलबार सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन मंगलबार तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको हो ।

यस्तै हिजो तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...