सुन चाँदीको मूल्यमा गिरावट

Gold 13

काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य हिजोको तुलनामा २ सयले घटेको छ।

छापावाल सुनको मूल्य प्रतितोलाको ५५ हजार ५ सयमा कारोबार भईरहेको छ । भने तेजाबी सुन प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि ५ रुपैयाले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...