वृहत बाम एकताको पक्षमा एकीकृत समाजवादी, पहिलो बैठकद्धारा ७ बुँदे प्रस्ताव पारित

निशान न्युज Bhadra 13, 2081
f.title

काठमाडौं । बल्लबल्ल १० औं महाधिवेसनको चटारो सकेको नेकपा (एकीकृत समाजवादी) वाम एकताको पक्षमा देखिएको छ । केही समयअघिदेखि एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा चलिरहेको छ । तर, बिहीबार केन्द्रीय समितिको बैठकले पारित गरेको प्रस्तावमा एकीकृत समाजवादीले पार्टी एकताबारे सामाजिक सञ्ज...

निर्वाचनबाट चुनिए एकीकृत समाजवादीका प...

निशान न्युज Bhadra 12, 2081

निर्वाचनबाट चुनिए एकीकृत समाजवादीका पदाधिकारी को-को छानिए ? (अन्तिम मत परिणामसहित) काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको मतगणना सकिएको छ । अन्तिम परिणाम अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् । महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन्...

एकीकृत समाजवादीको दलित सचिवमा गणेश वि...

निशान न्युज Bhadra 12, 2081

एकीकृत समाजवादीको दलित सचिवमा गणेश विश्वकर्मा निर्वाचित काठमाडौं । दलित आन्दोलनका अगुवा गणेश विश्वकर्मा नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिव निर्वाचित भएका छन् । दलित सचिवका लागि गणश विश्वकर्मा, निरा जैरु र कृष्ण नेपालीले प्रतिष्पर्धा गरेकोमा सचिवमा निर्वाचित विश्वकर्माले १८०, जैरुले ९८ र नेपालील...

महाधिवेसनको झल्को दिने एकीकृत समाजवाद...

निशान न्युज Bhadra 11, 2081

महाधिवेसनको झल्को दिने एकीकृत समाजवादीको पदाधिकारी निर्वाचन, मतगणना शुरु काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी मतगणनामा विवाद भए पनि फेरि शुरु भएको छ । एकीकृत समाजवादीको पोलिटब्यूरो र पदाधिकारी चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ । मतगणना शुरु हु लाग्दा तीन जना केन्द्रीय सदस्यलाई मतगणना स्थलमा लग...

एकीकृत समाजवादी : महाधिवेसनमा चुनावमा...

निशान न्युज Bhadra 10, 2081

एकीकृत समाजवादी : महाधिवेसनमा चुनावमा डराउने, पदाधिकारी छान्न चाँही चुनाव गराउने ! काठमाडौं । असारमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशन हुँदा नेकपा (एकीकृत समाजवादी) ले बल्लतल्ल अध्यक्ष, महासचिव र सम्मानित नेता मात्रै चयन गर्यो । त्यतिबेला ९३ जनालाई मात्रै केन्द्रिय सदस्य घोषणा गरेर महाधिवेसन अन्त्य भएको थियो । महाधिवेसन सकिएको ल...

एकीकृत समाजवादीको केन्द्रिय समितिको ब...

निशान न्युज Bhadra 9, 2081

एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक शुरु, पदाधिकारी टुंग्याउन सकस काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा पदाधिकारी चयनबारे छलफल सुरु भएको छ । नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा नव मनोनित केन्द्रीय सदस्यको सपथ ग्रहणसँगै बैठक सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, केन्द्रीय संरचनाहरूको निर्माण र विविध ...

एकीकृत समाजवादीको असार २० मा महाधिवेस...

निशान न्युज Shrawan 18, 2081

एकीकृत समाजवादीको असार २० मा महाधिवेसन, बल्ल टुंगियो केन्द्रीय समिति (नामावालीसहित) काठमाडौं । मावधकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी टुंग्याएको छ । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले केन्द्रीय सदस्यहरुको नामावली टुंग्याएका हुन् । १६ साउनमा बसेको केन्द्रीय कम...

एकीकृत समाजवादीको दशौं महाधिवेसन, ९३ ...

निशान न्युज Ashad 22, 2081

एकीकृत समाजवादीको दशौं महाधिवेसन, ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा काठमाडौं । एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । तत्काललाई पहिलेका पोलिटब्यूरो सदस्यलाई केन्द्रीय कमिटीमा राखिएको छ । बाँकी केन्द्रीय सदस्य यो कमिटीले चयन गर्ने अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले जानकारी गराए । प्रज्ञा भ...

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र म...

निशान न्युज Ashad 21, 2081

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुषाल सर्वसम्मत, बाँकी शुक्रबार छानिने काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशनबाट माधवकुमार नेपाल र घनश्याम भुसाल सर्वसम्मत अध्यक्ष र महासचिव बनेका छन् ।झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो । अन्य पद सचिवालयले टुङ्ग...

एकीकृत समाजवादीको १० औं महाधिवेशन शुर...

निशान न्युज Ashad 17, 2081

एकीकृत समाजवादीको १० औं महाधिवेशन शुरु, उदघाटनमा आएनन् एमाले अध्यक्ष ओली काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन शुरु भएको छ । एकीकृत समाजवादीको महाधिवेशन आगामी २० गतेसम्म चल्नेछ । सो महाधिवेनको काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरे । महाधिवेशनको ...

मधेशबाट बाहिरयो एकीकृत समाजवादी, मुख्...

निशान न्युज Jesha 22, 2081

मधेशबाट बाहिरयो एकीकृत समाजवादी, मुख्यमन्त्री जनमतको हातमा पर्दै जनकपुर । मधेस सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । वैशाख ३० गते एमाले र माओवादी केन्द्रले यादव सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए । मंगलबार एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने ...

एकीकृत समाजवादीको केन्द्रीय, पोलिटब्य...

निशान न्युज Shrawan 14, 2080

एकीकृत समाजवादीको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित भएको जनाएको छ । उक्त बैठकका लागि केही आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि ती बैठक स्थगित गरिएक...

एकीकृत समाजवादीले भुषाललाई भन्यो : तप...

निशान न्युज Poush 28, 2079

एकीकृत समाजवादीले भुषाललाई भन्यो : तपाईको प्रस्ताव र हाम्रो कार्यदिशा मिल्छ, चाडै आउनुस् (पत्रसहित) काठमाडौं । निर्वाचनका बेला नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा आमन्त्रण गरेको छ । ‘मंगलबार मात्रै भुषालले वाम एकता वार्ता समितिलाई सम्बोधन गरेर ‘नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र...

एकीकृत समाजवादी सरकारमा नजाने निश्चित...

निशान न्युज Poush 24, 2079

एकीकृत समाजवादी सरकारमा नजाने निश्चित, संसदलाई दियो प्रतिपक्षमा बस्ने जानकारी काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सरकारमा नजाने भएको छ । संसद सचिवालयलाई पठाएको पत्रमा ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ । यो पत्रका आधारमा पनि एककिृत समाजवादी सरकारमा नजाने पक्कापक्की भएको हो । यसअघि संघीय संसद ...

एकीकृत समाजवादीले वाम एकताको पहल गर्न...

निशान न्युज Poush 19, 2079

एकीकृत समाजवादीले वाम एकताको पहल गर्ने, नीति विपरित नबोल्न कार्यकर्तालाई निर्देशन काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेपालका वामपन्थीहरूको एकता अभियान सञ्चालन गर्ने भएको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकले वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । तर, सो ...

एकीकृत समाजवादी भन्छ, कसैले प्रस्ताव ...

निशान न्युज Poush 18, 2079

एकीकृत समाजवादी भन्छ, कसैले प्रस्ताव नगरी सरकारमा कसरी जाने ? काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी पुस २६ गते विश्व्वासको मत लिँदैछ । त्यसका लागि प्रचण्ड नेतृत्वको सरकारले अधिक सांसदहरुको साथ खोजिरहेको छ । तर, यही बेला नेकपा (एकीकृत समाजवादी) लाई अहिलेसम्म सरकारमा सहभागी बन्न कसैले प्रस्...

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...