प्रधानन्यायाधीशले आज पनि तोके ९ इजलास

f.title
निशान न्युज Kartik 25, 2078

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले बिहीबार पनि आफूसहितका ९ वटा इजलास तोकेका छन् । उनले १७७ वटा मुद्दाको पेसी राख्दै इजलास तोकेका हुन् । राणाले आफ्नो पनि एकल इजलास तोक्दै ६ वटा मुद्दा पेसीका लागि राखेका छन् । तीनजना न्यायाधीशको उनले पूर्ण इजलास तोकेका छन् । उनले न्यायाधीश दीपकुमार...

सर्वोच्चसहित उपत्यकाका अदालतमा नेपाल ...

सर्वोच्चसहित उपत्यकाका अदालतमा नेपाल बारको धर्ना  

Kartik 25, 2078 काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ । जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज स...

गणकहरुलाई सही विवरण उपलब्ध गराइ सहयोग...

गणकहरुलाई सही विवरण उपलब्ध गराइ सहयोग गरौँ : प्रधानमन्त्री देउवा

Kartik 25, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना २०७८ मा गणकहरुलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम...

आजदेखि राष्ट्रिय जनगणना सुरु : नागरिक...

आजदेखि राष्ट्रिय जनगणना सुरु : नागरिकलाई ८० प्रश्न, चार अर्ब खर्च

Kartik 25, 2078 काठमाडौं । राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जन...

१२ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मू...

१२ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास अब सिलिन्डरको १५७५ रुपैयाँ पर्ने

Kartik 24, 2078 काठमाडौं । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो । पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । १२...

देउवालाई कमल थापाको काउण्टर : ‘राजाला...

देउवालाई कमल थापाको काउण्टर : ‘राजालाई गाली गरेर राज गर्ने जमाना छैन’

Kartik 24, 2078 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजालाई गाली गरेर अब शासन नचल्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र राजा ज्ञानेन्द्रकै कारण आएको र प्रजातन्त्रविरुद्ध लाग्नुभन्दा चुन...

लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणन...

लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणना वैकल्पिक माध्यमबाट गरिने   

Kartik 24, 2078 काठमाडौं । केन्द्रीय तथ्यांक विभागले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि तथ्यांक संकलन गर्ने जनाएको छ । सो क्षेत्रको तथ्यांक संंकलन गर्न भौतिक उपस्थिति हुन नसके वैकल्पिक माध्यमबाट भए पनि संकलन गरिने विभागले जना...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

Kartik 24, 2078 काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको उत्तर प्रदेशका ४२ वर्षीय मोहम्मद जुवेद पक्राउ परेको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकार...

५ दलीय गठबन्धन रहे मात्रै आगामी निर्व...

५ दलीय गठबन्धन रहे मात्रै आगामी निर्वाचनमा कांग्रेस सुरक्षित रहन्छ : गृहमन्त्री खाण

Kartik 24, 2078 काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले ५ दलीय गठबन्धन नबनाई एमालेलाई हराउन नसकिने बताएका छन्। एमालेलाई हराउनकै लागि ५ दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने पनि उनले बताएका छन्।  नेपाल महिला संघ र...

धादिङमा दुई वटा बस ठोक्किँदा ३५ यात्र...

धादिङमा दुई वटा बस ठोक्किँदा ३५ यात्रु घाइते, दुईको अवस्था गम्भीर

Kartik 24, 2078 काठमाडौँ । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन्। साँघुरो घुम्तीमा दुई वटा बस एकआपसमा ठोक्किएर भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धादिङबेँसीबाट...

मकवानपुरमा १२२ केजी गाँजासहित एक जना ...

मकवानपुरमा १२२ केजी गाँजासहित एक जना पक्राउ

Kartik 24, 2078 मकवानपुर  । मकवानपुरको मनहरि गाउँपालिका–९ जयसिंह सडक खण्डबाट प्रहरीले १२२ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान शङ्कास्पद रुपमा गाँजा लिएर निकासी गर्न लागेको अवस्थामा मकवानपुर राक्सिराङ गाउँपालिका - २ का ४२ व...

सिन्धुपाल्चोकको हेलम्बुमा बस दुर्घटना...

सिन्धुपाल्चोकको हेलम्बुमा बस दुर्घटना, एकको मृत्यु,  पाँच घाइते

Kartik 24, 2078 सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु - ७ इचोकबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस इचोकमा दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । सिन्धु हेलम्बु यातायात प्रालिको  बा ...

गठबन्धनले बनाएको समन्वय समितिप्रति का...

गठबन्धनले बनाएको समन्वय समितिप्रति कांग्रेसमै असन्तुष्टि  

Kartik 24, 2078 काठमाडौँ । सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक  समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल कांग्रेसमा असन्तुष्टि बढेको छ । राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रण गठन गर्ने गरेका दलहरूले यस पटक भने गठबन्धनका त...

 सुनसरीमा एमालेको बैठकलाई अवैधानिक भन...

 सुनसरीमा एमालेको बैठकलाई अवैधानिक भन्दै द्वारिकलाल चौधरीले खोसे माइक

Kartik 24, 2078 काठमाडौँ । सुनसरीमा एमालेको बैठकलाई अवैधानिक भन्दै इटहरी उपमहानगरपालिका मेयर एवम् पार्टीका पूर्व जिल्ला अध्यक्ष द्धारिकलाल चौधरीले माइक खोसेका छन्। इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधबार बस्ने भनिएको बैठकमै मेयर चौधरी ...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाको चुनौती, ‘शासन गर्ने भए चुनाव लडेर देखाउनुस्’

Kartik 24, 2078 काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न चुनौती दिएका छन् । बुधबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता देउवाले यस्तो चुनौ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...