प्रधानन्यायाधीशलाई अहिलेको संकटको निकास दिनुपर्ने न्यायाधीशहरुको निर्णय, भेटेर धारणा सुनाउने

f.title
निशान न्युज Kartik 8, 2078

काठमाडौँ । सर्वोच्चका न्यायाधीशहरुको बैठक सकिएको छ। न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नै अहिलेको संकटको निकास दिनुपर्ने निर्णय लिएको छ।  न्यायाधीश मीरा खड्काको च्याम्बरमा तीन घण्टा भन्दा धेरै लामो छलफलपछि न्यायाधीशहरुले प्रधानन्यायाधीशले नै अहिलेको समस्याको निकास दिनुप...

पाँचथर बस दुर्घटना अपडेट : दुई जनाको ...

पाँचथर बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ६२ घाइते   

Kartik 8, 2078 काठमाडौँ । फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ। उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन। चिकित्सकले उनीहरुलाई ...

चाबहिलमा बसले ठक्कर दिँदा पैदलयात्रीक...

चाबहिलमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्‍यु

Kartik 8, 2078 काठमाडौं। चाबहिलमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्‍यु भएको छ । काठमाडौं महानगरपालिका - ७ चाबहिल पिपलबोटस्थित सडकमा बा.५ ख ६४०० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री भक्तपुर घर भएकी ७२ वर्षीया सानु माया पासाजुको आइतबार दि...

प्रधानन्यायाधीश राणाले आफ्ना लागि तोक...

प्रधानन्यायाधीश राणाले आफ्ना लागि तोकेनन् इजलास

Kartik 8, 2078 काठमाडौँ । कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफुलाई मुद्दा सुनुवाइवाट अलग राख्न खोजेको सन्देश दिएका छन् । सर्वोच्च अदालतका १४ जना न्यायाधीशको असहमतिका बाबजुद...

अर्थमन्त्री शर्मा र बेलायतका राजदुत प...

अर्थमन्त्री शर्मा र बेलायतका राजदुत पोलिटबिच शिष्टाचार भेट

Kartik 8, 2078 काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत पोलिटबिच बिच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ । भेटमा सुदुर पश्च...

पाँचथरको फिदिममा बस दुर्घटना ५४ घाइते 

पाँचथरको फिदिममा बस दुर्घटना ५४ घाइते 

Kartik 8, 2078 काठमाडौँ । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका- ५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरी...

प्रधानन्यायाधीश प्रकरणमा हामी बोल्न म...

प्रधानन्यायाधीश प्रकरणमा हामी बोल्न मिल्दैन : कांग्रेस

Kartik 8, 2078 काठमाडौं । सत्ता नेतृत्व दल नेपाली कांग्रेस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा नबोल्ने भएको छ । जबराले मन्त्रिपरिषदमा पनि भागवण्डा लिएपछि उनले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला कांग्...

ललितपुरको ग्वार्कोमा अनियन्त्रित भइ ब...

ललितपुरको ग्वार्कोमा अनियन्त्रित भइ बस दुर्घटना हुँदा १८ जना घाइते  

Kartik 8, 2078 काठमाडौँ । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते १८ जनाको अवस्था सामान्य छ । बिहान बा ३ ख २१४२ नम्बरको बस अनियन्त्रित भइ रोकिराखेको ज १ च ५९२ नम्बरको एम्बुलेन्समा ठोक्किएको प्रहरीले जनाएको छ...

काठमाडौँको सिनामंगलबाट ११ जना अफगानी ...

काठमाडौँको सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

Kartik 8, 2078 काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित एक घरबाट प्रहरीले आज बिहान ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले टोलीले उनीहरू बसेको घरमा छापा मारी पक्राउ गरेको हो।  

एमाले महाधिवेशनको उद्घाटन नारायणी किन...

एमाले महाधिवेशनको उद्घाटन नारायणी किनारमा गर्ने सिफारिस   

Kartik 8, 2078 चितवन  । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औँ महाधिवेशनको उद्घाटन नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो। एम...

तीन महिनामा चार हजार राष्ट्रिय परिचयप...

तीन महिनामा चार हजार राष्ट्रिय परिचयपत्र सङ्कलन

Kartik 8, 2078 तनहुँ । राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म जिल्लाका चार हजार ३९० ले विवरण दर्ता गराएका हुन् । सहायक प्रमुख ...

देशभरको मौसम बदली, कहाँ-कहाँ हुँदैछ व...

देशभरको मौसम बदली, कहाँ-कहाँ हुँदैछ वर्षा ?

Kartik 8, 2078 काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली रहने भएको छ । जसकारण आज (सोमबार) दिउँसो प्रदेश १, २, वाग्मती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्...

एक वर्षपछि घर निर्माणका लागि सम्झौता

एक वर्षपछि घर निर्माणका लागि सम्झौता

Kartik 8, 2078 म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितको पुनःस्थापना गर्न निजी आवास पुनःनिर्माणका लागि एक वर्षपछि बल्ल अनुदान सम्झौता भएको छ । २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरोपीडित...

४ वर्षपछि उल्टियो वडाध्यक्षको पद, स्व...

४ वर्षपछि उल्टियो वडाध्यक्षको पद, स्वतन्त्र उम्मेद्वार विजयी

Kartik 7, 2078 काठमाडौं । महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मतगणनामा विजयी भएका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि भएको मतगणनामा...

उदयपुरमा बोलेरो दुर्घटना हुँदा आठ जना...

उदयपुरमा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते

Kartik 7, 2078 उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका- ५ आम्बोटेमा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते भएका छन । बर्रेबाट कटारीतर्फ जाँदै गरेको बोलेरो ओरालोमा ब्रेक फेल भई दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका हुन् । घाइते हुनेमा उदयपु...

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...