वागमतीमा भोलि ३ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गरिसक्नुपर्ने

f.title
निशान न्युज Kartik 10, 2078

काठमाडौँ । वागमती प्रदेशमा भोलि (बिहीबार) अपरान्ह ३ बजेसम्ममा मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अ...

मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली...

मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली निःशुल्क

Kartik 10, 2078 काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्मको बिजुली निःशुल्क दिने बताएकी छन्। मंगलबार काठमाडौँमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसाल...

 वाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै ...

 वाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै राजेन्द्र पाण्डे 

Kartik 10, 2078 काठमाडौँ । वाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छिन् । विश्वासको मत लिनका लागि बुधबार बसेको प्रदेशसभाको बैठकमा उनले ...

कोरिया जाने कामदारले पाँच हजार डलरको ...

कोरिया जाने कामदारले पाँच हजार डलरको कोरोना बिमा गर्नुपर्ने

Kartik 10, 2078 काठमाडौँ । ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बिमा गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ ...

वाग्मती प्रदेशमा एमालेलाई अर्को धक्का...

वाग्मती प्रदेशमा एमालेलाई अर्को धक्का, मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामाको घोषणा

Kartik 10, 2078 मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् ।  आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी हुन् ।  वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले...

सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद...

सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधन  

Kartik 10, 2078 काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएको छ ।  पण्डितको बुधबार बिहान निधन भएको हो । उनी सरकारी वकिलबाट सेवा प्रवेश गरी सर्वोच्च अदालतका न्यायाधीश बनेका थिए ।    

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य रा...

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य राजीनामा दिने तयारीमा  

Kartik 10, 2078 काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् । मुख्यमन्त्री शाक्यले पेस...

एसएसपी अशोक सिंहको सरुवा रोकियो  

एसएसपी अशोक सिंहको सरुवा रोकियो  

Kartik 10, 2078 काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको काज सरुवा रोकिएको पाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणले एसएसपी सिंहलाई परिसर काठमाडौंबाट भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा काज सरुव...

प्रधानन्यायाधीश राणाको एकल इजलास , न्...

प्रधानन्यायाधीश राणाको एकल इजलास , न्यायाधीशहरुको बहिष्कार

Kartik 10, 2078 काठमाडौँ । राजीनामाको माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने आफ्नो एकल इजलासबाट मुद्दाको सुनुवाइ गरी दुई मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन्। प्रधानन्याय...

अदालतको परमादेशले संविधान र लोकतन्त्र...

अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ : प्रधानमन्त्री देउवा

Kartik 10, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज काठमा...

१५ न्यायाधीशको विद्रोहपछि सर्वोच्चमा ...

१५ न्यायाधीशको विद्रोहपछि सर्वोच्चमा जबराले एक्लै चलाए इजलास

Kartik 10, 2078 काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो एकल इजलास शुरू गरेका छन् । १५ न्यायाधीशले अदालतको इजलास बहिष्कार गरेपछि शून्य सुनुवाई हुन नदिन उनले आफ्नो इजलास शुरू गरेका हुन् । आफ्नै एकल इजलासमा ...

सर्वोच्चका न्यायाधीशहरु आजपनि आन्तरिक...

सर्वोच्चका न्यायाधीशहरु आजपनि आन्तरिक छलफलमै  

Kartik 10, 2078 काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार पनि छलफललाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने अडान लिएपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् । न्यायाधीशहरुले प्रधानन्यायाध...

अत्यधिक वर्षाले पाकेको मार्सीधान नष्ट

अत्यधिक वर्षाले पाकेको मार्सीधान नष्ट

Kartik 10, 2078 काठमाडौँ । अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको छ । तिला र हिमा नदी छेउछाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधानका खेतमा बाढी...

सप्तरीमा बसको ठक्करबाट महिलाको मृत्यु

सप्तरीमा बसको ठक्करबाट महिलाको मृत्यु

Kartik 10, 2078 काठमाडौँ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नंको बसले ठक्कर दिँदा पैदलयात्री सोह...

तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत...

तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने पौडेलको जिकिर

Kartik 9, 2078 काठमाडौँ । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले आगामी चुनावपछि देश एमालेमय बन्ने बताएका छन् । मंगलबार रुपन्देहीमा बुटवल उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै पौडेलले अबको तीनै तहको चुनावमा नेकपा एमालेले बह...

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...