राजनीतिज्ञले न्याय दिन थालेकाले मुलुकमा संकट उत्पन्न भयो : उपेन्द्र यादव

Upendra yadav

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिज्ञले न्याय दिन थालेकाले मुलुकमा संकट उत्पन्न भएको बताए । भैरहवामा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

सोही क्रममा उनले न्यायालय र राजनीतिक दलले आ–आफ्नो काम गर्नुपर्नेमा जोड दिए । राजनीतिक मुद्दालाई अदालतमा भन्दा पनि राजनीतिक तवरबाट समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

उनले राजनीतिक अस्थिरिताका कारण विदेशी शक्तिले फाइदा लिन खोज्ने प्रवृत्ति बढ्दै गएको बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...