काठमाडौँ । गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेको घोषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन् ।
उनीहरूले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाएका छ...
Kartik 28, 2078 काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौँ भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एक...
Kartik 28, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
देशका विभिन्न जिल्लामा भइरहेका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले रक्तचाप बढेपछि दाहाल शनिबार अस्पताल भर्...
Kartik 28, 2078 काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ याङ्दान खर्कमा गएको हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्ने क्रममा ७ जना घाइते भएका छन् । आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको मुस्ताङका जिल्ला प्रमुख...
Kartik 28, 2078 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रभु साहको निर्वाचन क्षेत्रमा हुने कार्यक्रम स्थगित भएको छ ।
रौतहट–३ स्थित कटहरियामा २९ कात्तिकमा हुने क...
Kartik 28, 2078 काठमाडौँ । नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रभाव पार्न खोज्ने ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा समर्थन गर्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिकार गर्न परिचालित...
Kartik 28, 2078 काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्धमा प्रदर्शन गरेको छ ।
नेकपाले आइतबार बिहान १० देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरे...
Kartik 28, 2078 काठमाडौं । सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ ।
सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्...
Kartik 28, 2078 काठमाडौं । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
आइतबार देशका प्र...
Kartik 27, 2078 जनकपुर । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच भएको विवादले शनिबार उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ ।
केही दिनअघि छठ पर्वमा घाट निर्माण ...
Kartik 27, 2078 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) निकट मानिएको समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेक...
Kartik 27, 2078 काठमाडौं । अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् । उनी १७ नोभेम्बर नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
दुई दिनको नेपाल भ्रमणमा आउने ...
Kartik 27, 2078 पोखरा । दुई वर्षअघिको एउटा रिपोर्टले गोरखाको धार्चे गाउँपालिकामा साढे ५ सयभन्दा बढी जोडीले उमेर नपुग्दै विहे गरेको देखाएको छ । २०६८ देखि २०७६ सम्ममा ५ सय ६३ जोडीले २० वर्ष अगावै विहे गरेका हुन् ।
‘यति छोटो अवधिमा बालविवाह...
Kartik 27, 2078 काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन ।
केन्द्रीय महाधिवेशन आउन एक महिन...
Kartik 26, 2078 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयबाट दुई सदस्यहरुलाई हटाइएको छ ।
सदस्यद्वय जोगबहादुर महरा र बिष्णु सापकोटा ‘जुगल’लाई सचिवालयको जिम्मेवारीबाट हटाइएको अध...