काठमाडौं । नेकपा एमालेको रुपन्देहीका प्रभावशाली नेताले नेकपा एमालेबाट राजीनामा दिएका छन् ।
पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी) ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
यादवले मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार) मा पत्रकार सम्मेलनको...
Mangsir 4, 2078 विराटनगर । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली काँग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्व सहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् ।
प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीति...
Mangsir 4, 2078 काठमाडौँ । काठमाडौँको ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक घाइते भएका हुन् ।
उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि ...
Mangsir 4, 2078 काठमाडौँ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको छ ।
किंव...
Mangsir 4, 2078 मोरङ । नेपाल ट्रेड युनियन कांग्रेस मोरङका पूर्वअध्यक्ष गोपाल शर्माको जिल्ला कारागार मोरङमा मृत्यु भएको छ। कारागारका निमित्त प्रमुख जेलर रामप्रसाद पोखरेलका अनुसार जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका शर्माको मृ...
Mangsir 4, 2078 काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन अन्योलमा परेको छ । अधिवेशन गराउन खटाइएका दोस्रो निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले पनि राजीनामा दिएपछि अधिवेशन अन्योलमा परेको हो ।
पहिलो पटक खटाइएको निर्वाचन अधिकृत विनोद कार...
Mangsir 4, 2078 काठमाडौँ । नेपालको राजधानी काठमाडाँं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ। वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ। त्यहाँ वायु ...
Mangsir 4, 2078 काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग गरी आएका नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान दिइने बताएका छन्। एमालेको १०औँ महाधिवेशन १०र१२ मंसिरमा चितवनमा हुँदैछ।
एम...
Mangsir 4, 2078 काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पूरा भएको छ ।
नयाँ नेतृत्वका लागि विद्युतीय मेसिन (इबिइम) बाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक...
Mangsir 3, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।
सिंहदरबारमा शुक्रबार भएको भेटमा अमेरिकी स...
Mangsir 3, 2078 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३०...
Mangsir 3, 2078 काठमाडौँ । आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागेको नेकपा (माओवादी केन्द्र) ले वडादेखि केन्द्रसम्मका उम्मेदवार हुन पहिलोपटक शुल्कको व्यवस्था गर्ने तयारी गरेको छ ।
४ मंसिरबाट वडा अधिवेसनमार्फत राष्ट्रिय सम्मेलनको तया...
Mangsir 3, 2078 काठमाडौँ । करिब ३१ लाख सदस्यता वितरण गर्ने माओवादीको महत्वकांक्षी योजनामा शुक्रबारसम्म सात लाख ३५ हजारले साधारण सदस्यता लिएका छन् ।
पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भ...
Mangsir 3, 2078 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदे...
Mangsir 3, 2078 काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले २७० जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा जागिर खुलाएको हो ।
कम्पनीले शुक्रबार प्रकाशन गरेको...