मेडिसिटी अस्पतालबाट प्रचण्ड डिस्चार्ज   

Prachanda

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

देशका विभिन्न जिल्लामा भइरहेका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले रक्तचाप बढेपछि दाहाल शनिबार अस्पताल भर्ना भएका थिए ।

स्वकीय सचिव गंगा दाहालले कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडको भोजपुरसम्मका कार्यक्रममा भाग लिने क्रममा भएको धपेडीले प्रचण्ड अस्पताल भर्ना भएका थिए ।

उनलाई डाक्टहरुले केही दिन घरमै आराम गर्न सुझाएका छन् । प्रचण्डले अब केही दिन घरमै आराम गर्ने जानकारी सचिवालयमार्फत दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...