त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

1374986095airport

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको उत्तर प्रदेशका ४२ वर्षीय मोहम्मद जुवेद पक्राउ परेको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए। दुबईबाट मंगलबार बिहान आएका उनले मलद्वारमा लुकाएर सुन ल्याएका थिए।

उनीसँग थप सुन भएको आशंकामा अहिले काठमाडौँ मेडिकल कलेजमा एक्सरे गर्न लगिएको एसएसपी बास्तोलाले बताए।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...