काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।
नेपाल–भारत पशुपतिमैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि आज शुक्रबार यो समिति गठन गरिएको हो । समितिम...
Poush 23, 2078 काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनकै निवास बालकोट जाने भएका छन् ।
अदालतमा विचाराधीन मुद्दामा संसद् अवरोध नगर्न आग्रह गर...
Poush 23, 2078 काठमाडौ । नेपालमा पछिल्लो पटक २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। ओमिक्रोन संक्रमितमध्ये केही स्थानीयसमेत रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताएका छन्।
नेपालमा पनि ओमिक्र...
Poush 23, 2078 काठमाडौं । आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दिएमध्ये एकजना विरुद्ध पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार पुस २१ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने का...
Poush 23, 2078 इलाम । नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ । गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो ।
बत्ती बालेर ६० दिनस...
Poush 23, 2078 काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् ।
काठमाडौँको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौँको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमम...
Poush 23, 2078 काठमाडौँ । नोबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबिबिएस अध्ययनरत विद्यार्थीले विराटनगरमा चक्काजाम गरेका छन् ।
विद्यार्थीले कोसी राजमार्गको कञ्चनबारी चोकमा चक्क...
Poush 23, 2078 काठमाडौँ । सरकारले नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टको लागि निर्माण भएका संरचना भत्काउन सुरु गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि गठित छानबिन समितिले रेष्टुराँ परिसरको पर्खाल भत्काइन ...
Poush 23, 2078 काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामच...
Poush 23, 2078 काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले यसपालि राष्ट्रिय सभाको निर्वाचनमा एमालेले ‘प्रतिकूल’ परिणाम आउनसक्ने बताएका छन्।
‘तर त्यो हाम्रो जनमत होइन। अहिले भोट हाल्नेहरू पहिला नै चुनिएका हुन्’ उनले भने ‘त्यो बेला अर्...
Poush 23, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ । यही पुस २५ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक आगामी माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीरा...
Poush 23, 2078 काठमाडौँ । प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६० भन्दा बढी जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ ।
सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला क...
Poush 23, 2078 काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बैठक बसिरहेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकार सञ्चालनदेखि आ...
Poush 23, 2078 काठमाडौँ । सरकारले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को एकसाथ सरुवा गरेको छ ।
जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए ।
चन्द्रकुवेर खा...
Poush 23, 2078 काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा २ जनाको हत्या भएको छ ।
संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेको बौद्ध प्रहरीले जनाएको छ । बिहीबार राति उनीहरुको...