सिंहदरबारमा सीसीएमसीको बैठक बस्दै, ओमिक्रोन फैलन नदिने सम्भावित विकल्प चाल्न सक्ने

Ccmc meeting

काठमाडौ । नेपालमा पछिल्लो पटक २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। ओमिक्रोन संक्रमितमध्ये केही स्थानीयसमेत रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताएका छन्।

नेपालमा पनि ओमिक्रोनको संक्रमण देखिएपछि शुक्रबार कोरोनाभाइरस संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिको बैठक समेत बसिरहेको छ। यो बैठकले कोरोनाको नयाँ लहर फैलिन नदिने सम्भावित विकल्प र कदमहरू चाल्न सक्नेछ। यो बैठक अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसिरहेको छ।

यो बैठकले कोरोनाको नयाँ लहर फैलिन नदिने सम्भावित विकल्प र कदमहरू चाल्न सक्नेछ। यो बैठक अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसिरहेको छ।

छिमेकी भारतबाट आएका सयौँ नागरिकमा पनि कोरोना संक्रमण देखिन थालेपछि सरकारले सतर्कताका उपाय खोज्न थालेको हो। मन्त्रालयले आवश्यक उपकरण र अक्सिजनसहितका अत्यावश्यक सामग्रीहरु तयारी अवस्थामा राख्न पनि देशभरका अस्पताललाई सर्कुलर गरेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...