धादिङको थाक्रेमा स्कोर्पियो दुर्घटना, सेनाले गर्‍यो ४ जनाको उद्धार

f.title
निशान न्युज Poush 20, 2078

काठमाडौँ । धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा स्कोर्पियो दुर्घटनाग्रस्त भएको छ। पृथ्वीराजमार्गमा पर्ने गाउँपालिकाको आठकिलो भन्ने स्थानमा भएको दुर्घटनामा चार जनाको नेपाली सेनाले उद्धार गरेको छ। स्कोर्पियो जिप बाटोबाट तल खसी दुर्घटना भएको हो। तनहुँबाट काठमाडौं जाँदै गरेको नं.३ बाहिनी अड्डाको फौजल...

राप्रपामा ३१ जना नेता केन्द्रीय सदस्य...

राप्रपामा ३१ जना नेता केन्द्रीय सदस्यमा मनोनीत, कुन जिल्लाबाट को परे ? (सुचिसहित)   

Poush 20, 2078 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक लिङ्देनले ३० जना नेतालाई केन्द्रीय कमिटीमा मनो...

शेखरको जिल्लामा पुगेर महामन्त्री शर्म...

शेखरको जिल्लामा पुगेर महामन्त्री शर्माले गरे देउवाको प्रशंसा

Poush 20, 2078 विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता शेखर कोइरालाको गृहजिल्ला सुनसरी आएर सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् । मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार महामारी नियन...

‘स्यानेटरी प्याड’मा कर लगाएकोमा माओवा...

‘स्यानेटरी प्याड’मा कर लगाएकोमा माओवादीको आपत्ति, फिर्ता लिन माग

Poush 20, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले महिलाहरू महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडमा कर लगाएकोमा आपत्ति जनाएको छ । हालै सम्पन्न आठौं महाधिवेशनमा पारित ४५ वटा प्रस्तावमध्ये स्यानेटरी प्याडलाई विलासीवस्तुको सूचीमा ...

जाजरकोट–जुम्ला सुरुङमार्गको सम्भाव्यत...

जाजरकोट–जुम्ला सुरुङमार्गको सम्भाव्यता अध्ययनका सुरु

Poush 20, 2078 जाजरको । जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सड...

कपिलवस्तुमा ट्याक्टर दुर्घटना, दुई जन...

कपिलवस्तुमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु   

Poush 20, 2078 काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका - ३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी...

मोदीलाई कालो झण्डा देखाउने महिलामाथि ...

मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

Poush 20, 2078 काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलालाई गोली हानिएको छ । युपीको सुल्तानपुरमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने महिला रीता यादवमाथि सोमबार अज्ञात समूहले गोली हानेको हो । भारतीय सञ्चाम...

मनाेमानी ढङ्गले क्याम्पस प्रशासनसंग म...

मनाेमानी ढङ्गले क्याम्पस प्रशासनसंग मिलेर बानेश्वर कलेजमा शुल्कबृद्धी गर्ने अध्यक्ष बुढा निलम्बित

Poush 20, 2078   काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा मनलाग्दी ढङ्गले शुल्कबृद्धी गर्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी ) बानेश्वर बहुमुखी समिति, शान्तिनगरका अध्यक्ष मुकेश बुढालाई निलम्बित गरेको छ । (काे...

 म्याग्दी हिउँ पहिरोमा बेपत्ता छन्त्य...

 म्याग्दी हिउँ पहिरोमा बेपत्ता छन्त्याल अझै सम्पर्क विहीन

Poush 20, 2078 म्याग्दी । गएको बुधवार वर्षासँगै आएको हिउँमा परेर बेपत्ता भएका रामबहादुर छन्त्याल अहिलेसम्म भेटिएका छैनन् । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जाको जङ्गलमा हिउँमा परेर बेपत्ता स्थानीय ५० वर्षीय छन्त्याल अहिलेसम्म...

एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १...

एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार    

Poush 19, 2078 काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो । आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्र...

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा नि...

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

Poush 19, 2078 काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । बैठकले  प्रदेश १ बाट गोपाल बस्नेत, ...

रेशम चौधरीले गरे ‘नागरिक उन्मुक्ति पा...

रेशम चौधरीले गरे ‘नागरिक उन्मुक्ति पार्टी’ गठन, अध्यक्षमा श्रीमती रञ्जिता

Poush 19, 2078 काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् । सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् । नयाँ...

प्रधानमन्त्री देउवालाई हृदयेश त्रिपाठ...

प्रधानमन्त्री देउवालाई हृदयेश त्रिपाठीको पत्र  

Poush 19, 2078 काठमाडौँ । जनता प्रगतिशील पार्टीले संविधान संशोधनसहित १० बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएको छ । सो पार्टीका संयोजक हृदयेश त्रिपाठीको नामबाट पठाइएको पत्रमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका ...

जेलमा रहेका सांसद रेशम चौधरीले आज नया...

जेलमा रहेका सांसद रेशम चौधरीले आज नयाँ पार्टी दर्ता गर्दै 

Poush 19, 2078 काठमाडौँ । जेलमा रहेका सांसद रेशम चौधरीले आज नयाँ पार्टी दर्ता गर्दैछन् । चौधरीले आज झाँकीसहित निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गराउने भएका हुन् । उनको पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ हो । डिल्लीबजार कारागारम...

सहरी विकासमन्त्री झाँक्रीले ‘पिर्के स...

सहरी विकासमन्त्री झाँक्रीले ‘पिर्के सलामी’ लिँदै गरेको तस्वीर सामाजीक सञ्जालमा भाइरल

Poush 19, 2078 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिँदै गरेको एक तस्वीर यतिबेला सामाजिक सञ्जालमार्फतमा भाइरल भएको छ । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...