सहरी विकासमन्त्री झाँक्रीले ‘पिर्के सलामी’ लिँदै गरेको तस्वीर सामाजीक सञ्जालमा भाइरल

Capture jhakri  98

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिँदै गरेको एक तस्वीर यतिबेला सामाजिक सञ्जालमार्फतमा भाइरल भएको छ ।

मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएको तस्विरको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको व्यापक आलोचना भएको छ ।

समाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री झाँक्रिको केहि पहिलेको ट्विटसहितको फोटो सेयर गर्दै पिर्के लसामीको आलोचनासँगै व्यङ्ग्य गरिरहेका छन् ।
   

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...