आजको मौसम : ४ प्रदेशमा हिमपात, कहाँ हुँदैछ बदली ?

f.title
निशान न्युज Mangsir 12, 2078

काठमाडौँ । नेपालको पूर्वी भू-भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै आगामी २४ घण्टामा प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रद...

नेपाली कांग्रेस इलाम सभापतिमा डम्बर ख...

नेपाली कांग्रेस इलाम सभापतिमा डम्बर खड्का निर्वाचित

Mangsir 11, 2078 इलाम । नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १६० मतान्तरले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन् । खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आ...

ग्राहकको व्यक्तिगत डाटा बेचिरहेको भन्...

ग्राहकको व्यक्तिगत डाटा बेचिरहेको भन्दै गुगल र फेसबुकलाई जरिवाना

Mangsir 11, 2078 काठमाडौं । इटालीको कम्पिटिशन अथोरिटीले एप्पल र गुगल दुबैलाई ११.३ मिलियन डलर जरिवाना तिराएको छ । ग्राहकको व्यक्तिगत डाटा चोरेको आरोपमा ती कम्पनीहरुलाई जरिवाना तिराइएको जनाइएको छ । एप्पल र गुगलले ग्राहकको अनुमति बिना व्यवसा...

बन्द सत्रमा ओलीको गुनासो : जालझेलपूर...

बन्द सत्रमा ओलीको गुनासो  : जालझेलपूर्ण षडयन्त्रका कारण एमाले प्रतिपक्षमा आइपुग्यो

Mangsir 11, 2078 काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू जालझेलपूर्ण षडयन्त्रका कारण प्रतिपक्षमा आइपुगेको बताएका छन् । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले एमाले जालझेलपूर्ण षडयन्त्रका कार...

एक वर्षमा माओवादी पहिलो पार्टी बन्ने ...

एक वर्षमा माओवादी पहिलो पार्टी बन्ने शिक्षामन्त्री पौडेलको भनाई

Mangsir 11, 2078 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताएका छन् । ...

भारतीय नेता भन्छन्,  ‘एमालेको कम्युनि...

भारतीय नेता भन्छन्,  ‘एमालेको कम्युनिष्ट आन्दोलनबाट हामी प्रेरित छौं’  

Mangsir 11, 2078 काठमाडौँ । सीपीआई लिबरेसन पार्टी भारत विहारका प्रतिनिधि वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएको बताएका छन् । उनले नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध रहेको र हाम्रा समस्या धेरै मेल खाने पनि बताएका ...

देशै एमालेमय छ, एमाले त ओलीमय भइहाल्य...

देशै एमालेमय छ, एमाले त ओलीमय भइहाल्यो नि : गोकुल बाँस्कोटा

Mangsir 11, 2078 काठमाडौँ । नेकपा (एमले) का नेता गोकुल बास्कोटाले देशै एमालेमय भएको बेला एमाले ओलीमय नहुने कुरै नभएको बताएका छन् । उनले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ नरहेको भन्दै कार्यकर्तमाथि बुट बजारिने बताए । ‘प्रति...

 आफ्नै देवरको हत्या गरेर जलाएको आरोपम...

 आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा भाउजू पक्राउ  

Mangsir 11, 2078 सल्यान । आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षी...

 सौराहामा एमाले महाधिवेशनको बन्दशत्र ...

 सौराहामा एमाले महाधिवेशनको बन्दशत्र सुरु

Mangsir 11, 2078 चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थ...

भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स...

भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गछौँ : मन्त्री श्रेष्ठ  

Mangsir 11, 2078 काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुस महिनासम्ममा भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताएकी छन् । नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीको प...

प्रचण्ड भन्छन्, एमालेको कुम्भ मेलामा ...

प्रचण्ड भन्छन्, एमालेको कुम्भ मेलामा विचारलाई निषेध गरियो

Mangsir 11, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको १०औं महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् । पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले एमालेको महाधिवेशनमा विचारल...

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप...

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन  : अध्यक्ष यादव

Mangsir 11, 2078 काठमाडौँ । जनता (समाजवादी पार्टी) नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्...

एमाले महाधिवेशन : सौराहामा बन्द सत्र ...

एमाले महाधिवेशन : सौराहामा बन्द सत्र शुरु, नयाँ नेतृत्व चयन प्रक्रियापनि अघि बढ्दै

Mangsir 11, 2078 काठमाडौँ । नेकपा (एमाले) को १०औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बन्दसत्र चितवनको सौराहामा सुरु भएको छ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार...

माओवादी केन्द्रले तेह्रथुमका ४३ वटै व...

माओवादी केन्द्रले तेह्रथुमका ४३ वटै वडामा छान्यो सर्वसम्मत नेतृत्व

Mangsir 11, 2078 काठमाडौँ । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन  गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले जिल्लाको ४३ वटै वडामा नेतृत्व सम्पन्न गरेको केन्द्रका जिल्ला समन्वय समितिका सचिव तेजमान कन्दङ्वाले ज...

आज एकैपटक ७५३ वटै स्थानीय तहमा माओवाद...

आज एकैपटक ७५३ वटै स्थानीय तहमा माओवादीको सम्मेलन, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने

Mangsir 11, 2078 काठमाडौं । सत्ता घटक नेकपा (माओवादी केन्द्र) लाई पनि आन्तरिक चुनाव लागेको छ । सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपराह्न १ बजे भर्चुअल’ माध्यमबाट सम्बोधन गर्ने छन् । माओवादीले ११–१३ पुसमा राष्ट्रिय सम...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...