काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । राष्ट्रियसभा निर्वाचनमा बागबण्डा मिलाउन बसेको बैठकले भागबण्डाको विषय टुंग्याएको हो ।
आगामी माघदेखि खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको जनाइएको छ । त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबण्डा गरिने...
Poush 19, 2078 काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।
दमकल प्रयोग गरी आगो निभाइएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुन...
Poush 19, 2078 काठमाडौँ । कर्णाली र बागमती प्रदेशका उपसभामुख नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको सूचीमा परेका छन्।
आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ र कर्णाली प्रदेशकी उपस...
Poush 19, 2078 काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सत्ता गठबन्धनको बैठक बस्दैछ ।
बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन ।
यसअघि मंस...
Poush 18, 2078 काठमाडौं । पुस १० गते मात्रै नेकपा मसाल केन्द्रिय सम्पर्क केन्द्रबाट एकता गरेर आएका ६ जनाले नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिमा इन्ट्री पाएका छन् ।
मसालबाट आएकामध्ये लोकेन्द्र लम्साल, लक्षिराम आचार्य, अनिल किशोर घिम...
Poush 18, 2078 बाग्लुङ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनले संगठन बिस्तार अभियान तीव्र बनाएको छ । यसैक्रममा बाग्लुङमा सुन्तली बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्य जिल्ला कमिटी गठन गरेको छ ।
आइतबार बाग्लुङ बजारमा जिल्ला ...
Poush 18, 2078 काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
...
Poush 18, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्द...
Poush 18, 2078 काठमाडौँ । राप्रपाले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ने...
Poush 18, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा ऐन र पार्टी विधानविपरीत दलितलाई केन्द्रीय सदस्य दिने भएपछि विरोधमा अध्यक्ष पुष्पकमल दाहाद ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाइएको छ ।
दलितलाई केन्द्रीय सदस्यमा सात प्र...
Poush 18, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को निर्वाचन तालिका फेरि संशोधन भएको छ । सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल गरिरहेको माओवादी केन्द्रले आज आइतवार तेस्रो पटक तालिका संशोधन गरेको हो ।
माओवा...
Poush 18, 2078 काठमाडौँ । धनुषामा जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।
आइतबार बिहानैदेखि गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको हो ।
धनुषाका प्रहरी प्रवक्ता जितेन्द्...
Poush 18, 2078 काठमाडौं । काठमाडौं महानगरपालिका - ९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपैयाँसहित काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका - ४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई श...
Poush 18, 2078 काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जाज...
Poush 18, 2078 काठमाडौँ । शव बोकेर बुटवलबाट रिडितर्फ जाँदै गरेको बस पाल्पामा दुर्घटना भएको छ ।
दुर्घटनामा परि मलामी गएका ७ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए । दुर्घटनामा ८ ज...