काठमाडौं । मन्त्रिपरिषद्को बैठक बुधबार आज बस्दै छ । मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पौष २५ गते भारत भ्रमणमा जाँदैछन् ।
पौष २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हु...
Poush 21, 2078 काठमाडौँ । खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा हवाइ उडान ठप्प भएको छ । जनकपुर, विराटनगर, भैरहवा, सिमरा, नेपालगञ्ज लगायतका तराई क्षेत्रका विमानस्थलमा हुने उडान ठप्प रहेको विमानस्थल कार्यालयहरुले जनाएका छन् ।
काठमा...
Poush 21, 2078 काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । महाधिवेशन र त्यसपछिको पार्टी भित्रको अवस्थाको समीक्षा गर्ने भन्दै डाकिएको बैठक दिउँसो २ बजे सिंहदरबार अगाडि रहेको एक होटलमा बस्ने भएको छ ।
मह...
Poush 21, 2078 काठमाडौं । यहि माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।
बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने...
Poush 21, 2078 काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
आज उम्मेदवारविरुद्ध उज...
Poush 21, 2078 काठमाडौं । १२ माघमा तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ । निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।
आयोगका अनुसार उम्मेद...
Poush 21, 2078 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन) भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्...
Poush 21, 2078 काठमाडौं । नेपालमा हिजोदेखि नेपालमा नयाँ मौसमी प्रणाली भित्रिएसँगै हाल देशमा पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । दिउँसो देशशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शन...
Poush 20, 2078 काठमाडौं । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।
आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक ...
Poush 20, 2078 ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को भाइलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको हो...
Poush 20, 2078 काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । पूर्व मन्त्री योगेश भट्टराईको पहलमा बन्न लागेको रेस्टुरेन्टबारे चौतर्फी बिरोध भएपछि मन्त्री आलेले एक्सन लिएका हुन् ।
संस्...
Poush 20, 2078 काठमाडौँ । नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ । उनले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।
उनी हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत छन् । प्र...
Poush 20, 2078 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा मंगलबार भएको भेट...
Poush 20, 2078 काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार परिवर्तन गरेको छ ।
यसअघि एमालेले १९ जनाको नाम टुंगो लगाएर सार्वजनिक गरिसकेकोमा अहिले भने दुई उम्मेदवारको नाम फेरेर नयाँ राखिएको छ ।
प्रदेश नम्बर एक...
Poush 20, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौँमा हालै सम्पन्न आठौं महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एम...