काठमाडौँ । राप्रपा पूर्वअध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि उनले अभियान रोकेको जानकारी दिएका हुन् ।
‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र स...
Poush 25, 2078 काठमाडौँ । सर्वोच्च अदालत परिसरमा जारी विरोधसभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको आन्दोलन गैर कानुनी भएको भन्दै आन्दोलन रोक्...
Poush 25, 2078 चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताइन् ।
मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको ...
Poush 25, 2078 काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले कर्मचारीहरुलाई उर्दी जारी गरेको दाबी गरेका छन्।
गृहजिल्ला झापाको चन्द्रगढीमा नेपाल निजामती कर्...
Poush 25, 2078 काठमाडौँ । थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि विराटनगरको नोबेल मेडिकल कलेजमा तनाव सिर्जना भएको छ ।
अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थी राखेर कक्षा सञ्चालन गरेको भन्दै आज नोबेल क...
Poush 25, 2078 काठमाडौँ । नेकपा (एमाले) रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत चयन भएका छन्
जिल्लामा जारी ७ औं अधिवेशन अन्तर्गत बन्दसत्र पछि निर्वाचन प्रक्रिया सुरु हुनु अगावै तत्कालीन जिल्ला उपाध्यक्ष प्रेम तामाङले आफ्नो दाबी फिर...
Poush 25, 2078 काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सीको भाडा बढाएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्री स्तरको निर्णयबाट ट्याक्सी भाडा बढाएको हो ।
अब काठमाडौँ उपत्यकामा ट्याक्सीको न्यूनतम भाडा ६० रु...
Poush 25, 2078 काठमाडौँ । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।
कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार ...
Poush 25, 2078 काठमाडौँ । काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट आइतबारदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारदेखि काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्र...
Poush 25, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना होम हाइसोलेसनमा छन् ।
यसको जानकारी सत्या पहाडी आफैंले सामाजिक सन्जालमार्फत् दिएक...
Poush 25, 2078 काठमाडौं । गृह मन्त्रालयले ५ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले पुस २३ को मन्त्रीस्तर निर्णयबाट सिडिओ हेरफेर गर्ने निर्णय गरेको थियो ।
सल्यानमा विपिन आचार्य, काभ्रेमा हुमकला पाण्डे, नवलपरासीमा स...
Poush 25, 2078 काठमाडौँ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आइतबार दिउँसो बस्न लागेको हो ।
कोरोना भाइरसको स...
Poush 24, 2078 पाल्पा । नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् । शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।
अधिवशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल...
Poush 24, 2078 धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक ...
Poush 24, 2078 काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । तराईका केही भूभागमा हुस्सुरकुहिरो लागेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुद...