सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका निवासी एक सुत्केरी महिलाको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
कुशे गाउँपालिका–५ निवासी २५ वर्षीय सरस्वती रावलको रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो ।
स्थानीय स्वास्थ्य चौकीमा दुई वटा जुम्ल्य...
Magh 4, 2078 काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सर्वोच्च अदालतले सेवा कटौती गर्ने भएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गरी सर्वोच्चले संक्रमणको जोखिम न्यूनीकरण गर्न आगामी दुई सातासम्म सुनुवाइका कार्यहरू व्यवस्थित ढंगले सीमित संख्या...
Magh 4, 2078 काठमाडौं । काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ ।
काठमाडौं उपत्यकाभित्र दिनदिनै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यकाका तीन जिल्लामा पुस २६ गते रातीदेखि ‘स्मार्ट लकडाउन’ लागू भएको थि...
Magh 4, 2078 काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थान...
Poush 30, 2078 काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको छ ।
यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार जारी कार्यविधिमा श...
Poush 30, 2078 काठमाडौँ । निर्वाचन आयोगको आह्वानमा आज (शुक्रबार) सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएको हो ।
‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचन...
Poush 30, 2078 विराटनगर । प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण हेर्ने हो भने केही मन्त्री ऋणमा छन् भने केही मनत्रीको भने अकुत सम्पत्ति छ ।
आर्थिक मामिला तथा यो...
Poush 30, 2078 काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
पश्चिमी वायूको सामान्य प्रभावले प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ। ...
Poush 29, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको आदेश खारेजी गरि पाउँ भनि दिएको निवेदन फेरि संयुक्त इजलासमा पुगेको छ ।
माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधीहरु अन्य दलमा समाव...
Poush 29, 2078 काठमाडौँ । राष्ट्रिय भूमि आयोगले चितवन जिल्लाका तीन पालिकामा छुटेका सुकुम्बासीको लगत सङ्कलन माघ १८ गतेबाट सुरु गर्ने भएको छ ।
आयोगले भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा छुटपुट भएका सुकुम्बासी दलित, भू...
Poush 29, 2078 काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारी नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको बताएका छन् ।
पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमण बढेको भन्दै...
Poush 29, 2078 काठमाडौँ । राष्ट्रिय जनमोर्चाले १५ - १६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित गरेको छ ।
कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनको मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ ।
‘कोरोना महामारी बढेपछि १५ - १६ ...
Poush 29, 2078 काठमाडौँ । मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ ।
केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिप...
Poush 29, 2078 धादिङ । उत्तरी धादिङको रुवि भ्यालि गाउँपालिकास्थित वडा नम्बर-१ पुरुङ भन्ने स्थानमा बाटो खन्ने क्रममा स्काभेटर पहिरोले पुरिंदा अपरेटर सहित तीन जना बेपत्ता भएका छन् ।
रुवि भ्यालिको ठुलो गाउँबाट लिङ्जो जाने सडक खन्ने क्रममा ...
Poush 29, 2078 रुकुम । रुकुम पश्चिममा हिजो बेलुका चट्याङ्ग लागेर चार जना घाइते भएका छन्।
जिल्लाको त्रिवेणी गाउँपालिका- ९ की ४० वर्षकी रेवती कामी, ७३ वर्षका वीरपत खड्का, ५३ वर्षकी मनकला ओली र ३४ वर्षकी झरना डाँगी चट्याङ्ग लागेर घाइते भएक...