काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच तथा सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँ तोकिदिएको छ ।
महाशाखाले पहिलो चरणमा पुरानो बसपार्कमा यस्तो ठाउँ तोकेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीक...
Magh 10, 2078 काठमाडौं । चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुज्ञापत्र लिन भनेको छ ।
मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुज्ञापत्र लिन...
Magh 9, 2078 काठमाडौं। प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।रकम अभावका कारण सहज उपचार नपाएका विश...
Magh 9, 2078 काठमाडौँ । पठाओ राइडरको अपहरण गरि लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पुर्याइ लुटपाट गरेका हुन् ।
लुटपाट गरेको आरोपमा सिन्धुलीका २१ वर्षीय...
Magh 9, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ७९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना संक्रमित थपिएका हुन्।
यस्तै...
Magh 9, 2078 काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिएको विवादास्पद भनाईको चौतर्फी आलोचना भइरहेको छ । यसैक्रममा मानवअधिकार एलाइन्सले मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
मानवअधिकार एलाइन्सका अध्यक्ष ...
Magh 9, 2078 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झण्डा लगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा...
Magh 9, 2078 काठमाडौँ । तत्कालीन प्रदेश - २ को नाम परिवर्तन भई मधेस भएको जानकारी दिन जारी राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको विषय सार्वजनिक भएपछि पुनः सच्चाइएको छ ।
मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले ‘भूलवश हुन गएको...
Magh 9, 2078 काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले...
Magh 9, 2078 काठमाडौँ । प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधिसभाका सभामुखले राजनीतिक दललाई विभाजन गराएको आरोप पुनः लगाएको छ ।
पाँचदलीय गठबन्धनको नेतृत्व गरेको शेरबहादुर देउवा नेतृत्वको सरकारको ६ महिने कार्यकालका बारेमा टिप्पणी गर्दै एमाल...
Magh 9, 2078 काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका(४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ ।
शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ । गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछा...
Magh 9, 2078 काठमाडौं । गत वर्ष संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय गर्दा प्रतिगमन भयो भन्ने नेताहरुले नै अहिले ‘अर्ली इलेक्सन’को कुरा गरेको भन्दै एमालेले त्यसको पनि विरोध जनाएको छ ।
एमालेले भनेको छ, ‘प्रतिनिधिसभ...
Magh 9, 2078 ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले गुँडिरेहेको बोलेरोलाई किचेको छ । जसका कारण ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर ...
Magh 9, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ ।
कोरोना पुष्टि भएसँगै उनको स्वास्थ्यस्थिती जटिल रहेकोले आइसीयूमा राखेर उपचार भइरहेको बताइएको छ ।
दुई दिन अघि...
Magh 9, 2078 चितवन । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ। एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता ...