पत्रकार महासंघले भन्यो, ‘नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढे’

f.title
निशान न्युज Poush 16, 2078

काठमाडौं । सन् २०२१ नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीका अनुसार तुलनात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेका छन् । नेपाल पत्रकार महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्...

ओलीले भने : सेनापतिहरु नै पार्टी फुटा...

ओलीले भने : सेनापतिहरु नै पार्टी फुटाउन लागे, मेरो बंगाली नबाबकै ताल भयो !

Poush 16, 2078 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको बताएका छन् । आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफै अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरेका छ...

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्ट...

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ

Poush 16, 2078 काठमाडौं । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट खोलिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको ...

सबै काम छोडेर प्रहरीले किन खोजिरहेको ...

सबै काम छोडेर प्रहरीले किन खोजिरहेको छ गधा ?

Poush 16, 2078 प्रहरीले आफ्नो सबै काम छोडेर गधाको खोजीमा उत्रिएको छ । यस्तो खबर सुन्दा अचम्म लाग्ला तर भारतको राजस्थानस्थित हनुमानगढ जिल्लामा लगातार गधाको चोरी भइरहेका कारण प्रहरी गधाको खोजीमा जुटेको हो । चोरी गर्नेहरुको खोजी गर्न प्रहर...

जहाज आकाशमै होल्ड,साउदीबाट आएको हिमाल...

जहाज आकाशमै होल्ड,साउदीबाट आएको हिमालय एयरलाइन्स ढाका डाइभर्ट

Poush 16, 2078 काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण शुक्रबार बिहानदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान हुन सकेका छैनन् । त्रिभुवन विमानस...

भिजिबिलिटीका कारण त्रिभुवन विमानस्थलब...

भिजिबिलिटीका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान ठप्प

Poush 16, 2078 काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । भिजिबिलिटी शून्य भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान हुन सकेका छैनन् । त्रिभुवन विमानस्थल टर्मिनल कार्याल...

देशभर आज बिहानैदेखि लाग्यो बाक्लो हु...

देशभर आज बिहानैदेखि लाग्यो बाक्लो  हुस्सु र कुहिरो, ठाउँ-ठाउँमा हिमपात

Poush 16, 2078 काठमाडौं । अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू-भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको । आज बिहान देशभर आंशिक बदली रहेको छ भने धेरै स्थानमा हुस्सु-कुहिरो लागेको ...

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, ...

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

Poush 16, 2078 काठमाडौं । नेपाली काँग्रेसले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम राखेको छैन । तर विभिन्न जिल्लामा नेताहर...

प्रचण्डको प्रतिवेदनमा न्यौपानेको फरक ...

प्रचण्डको प्रतिवेदनमा न्यौपानेको फरक मत : 'ओलीसँग छापामार तरिकाको एकता गम्भीर सैद्धान्तिक गल्ती थियो'

Poush 15, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावमा फरक मत राखेका छ्न् । प्रचण्डको प्रस्तावमाथि समूहमा भएको छलफलका क्रममा उनले १० बुँदे फरक मत राखेका हुन् । उनले य...

पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोन...

पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना संक्रमण

Poush 15, 2078 काठमाडौ‌ं । नेपालमा पछिल्लो २४ घण्टामा २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको पीसीआर परीक्षणमा २३५ र २ हजार ८३ जनाको...

भेरी अस्पतालको क्वार्टरमा ४ जनाको मृत...

भेरी अस्पतालको क्वार्टरमा ४ जनाको मृत्यु, ३ जना बेहोस

Poush 15, 2078 नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत भेटिएका हुन् । तीन वर्ष...

नोबेलले अतिरिक्त शुल्क नबुझाउने विद्य...

नोबेलले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पढाइ रोक्यो

Poush 15, 2078 विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन रोकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ११ पुसदेखि पठनपाठन गर्न निर्देशन दिए पनि कलेजले दुई दिन पढाएर शुल्क नबुझाएको भन्दै बुध...

कोरोना नियन्त्रण गर्न साउदीमा आजदेखि,...

कोरोना नियन्त्रण गर्न साउदीमा आजदेखि, नेपाली दूतावासद्वारा यस्तो आग्रह

Poush 15, 2078 काठमाडौं । पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि त्यहाँको सरकारले पुनः कडाइ थालेको छ । सरकारले अनिवार्यरुपमा फेस मास्क लगाउने र भौतिक दुरी कायम गर्न अनिवार्य गरेको हो । बिहीबार बिहान ७ बजेदेखि लागू ह...

क्रमसः सुधार हुँदै मौसम, आज यी क्षेत्...

क्रमसः सुधार हुँदै मौसम, आज यी क्षेत्रहरुमा वर्षा र हिमपात हुने

Poush 15, 2078 काठमाडौं । आजबाट मौसममा सुधार आउने आँकलन गरिएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो । आजबाट क्रमशः यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम ला...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

Poush 15, 2078 म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अव...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...