धादिङको रुवि भ्यालिमा पहिरोले स्काभेटर पुरिंदा तीन जना बेपत्ता   

Ruvyali

धादिङ । उत्तरी धादिङको रुवि भ्यालि गाउँपालिकास्थित वडा नम्बर-१ पुरुङ भन्ने स्थानमा बाटो खन्ने क्रममा स्काभेटर पहिरोले पुरिंदा अपरेटर सहित तीन जना बेपत्ता भएका छन् ।

रुवि भ्यालिको ठुलो गाउँबाट लिङ्जो जाने सडक खन्ने क्रममा पहिरो खस्दा स्काभेटर पुरिएको हो ।

स्थानीयले उद्दारको काम जारी रहेको बताएका छन् । घटनास्थल सदरमुकामदेखि तीन दिनको दुरिमा पर्दछ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...