जेलमा रहेका सांसद रेशम चौधरीले आज नयाँ पार्टी दर्ता गर्दै 

Xresham chaudhari

काठमाडौँ । जेलमा रहेका सांसद रेशम चौधरीले आज नयाँ पार्टी दर्ता गर्दैछन् ।

चौधरीले आज झाँकीसहित निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गराउने भएका हुन् । उनको पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ हो ।

डिल्लीबजार कारागारमा रहेकाले उनले आफ्नो नाममा नभई श्रीमतीको अध्यक्षतामा नयाँ पार्टी दर्ता गर्ने भएका हुन् । 

सांसद चौधरी टिकापुर घटनामा ८ जनाको हत्या आरोपमा जेलमा छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...