कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

Congress 2nd

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

बैठकले  प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट पार्टी  मुख्यसचिव कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदुरपश्चिममा नारायणदत्त मिश्र को नाम टुंगो लगाएको हो । 

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...