२६ एसएसपीको सरुवा (सूचीसहित)

Nepal police headquarter (1)

काठमाडौँ । सरकारले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को एकसाथ सरुवा गरेको छ ।

जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए ।

चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान विभाग पुगेका छन् । भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...