संसद् अवरोध हटाउन आग्रह गर्न देउवा प्रचण्ड ओली निवास जाने 

Deuba  prachanda 2022

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  उनकै निवास बालकोट जाने भएका छन् ।

अदालतमा विचाराधीन मुद्दामा संसद् अवरोध नगर्न आग्रह गर्न उनीहरु बालकोट जान लागेको हुन् ।

उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले संसद्को गतिरोध अन्त्यका लागि दुवै नेताहरु ओली निवास पुगेर आग्रह गर्ने बताए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...