बाढीपिडीतकहाँ मन्त्री पुग्दा भगवान आएजस्तै

f.title
निशान न्युज Shrawan 30, 2074

मोरङ् । बाढीका कारण घरबास डुवेर विद्यालयमा आश्रय लिएकी मोरङ्ग धनपालथानकी चन्द्रा सरदार आफू बसेको ठाउँमा मन्त्री पुगेर सान्त्वना दिँदा पिरको भारी विसाएको जस्तो भयो । जायजेथा सबै डुवेर बिरक्तलागेको अवस्थामा अविभावकको रुपमा आफ्नै अगाडी मन्त्री आउँदा उनलाई राहत पाउने आशा जाग्यो । मन्त्री आफ्नो डुवे...

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त ...

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Shrawan 30, 2074   इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । आज पूर्वी पृतना मुख्य...

जब मृत बालकलाई पुर्ने ठाउँ भएन (फोटो ...

जब मृत बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)

Shrawan 30, 2074 काठ्माडौँ । सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी...

महासंघको दुर्घटना बीमाप्रति पत्रकारको...

महासंघको दुर्घटना बीमाप्रति पत्रकारको आकर्षण कम

Shrawan 30, 2074 काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चालन गरेको ‘पत्रकार दुर्घटना बीमा’मा पत्रकारको आकर्षण देखिएको छैन । महासंघ र सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सूचना विभागले सञ्चालन गरेको दुर्घटना बीमामा पत्रकारको आकर्षण नब...

सरकारी अधिकारीद्वारा कोशी बाँध तथा स्...

सरकारी अधिकारीद्वारा कोशी बाँध तथा स्पर निरीक्षण

Shrawan 30, 2074 इनरुवा । सुनसरी र सप्तरीका सरकारी अधिकारीले आज कोशी बाध तथा स्पर निरीक्षण गरेका छन् । सप्तकोशी नदीमा पानीको बहाव घटवढ हुने क्रम जारी रहेका बेला कोशी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोशी बाँध तथा स्पर...

खोज, उद्धार, राहत कार्यमा सक्रिय : रे...

खोज, उद्धार, राहत कार्यमा सक्रिय : रेडक्रश सोसाइटी

Shrawan 30, 2074 काठमाडौँ । अविरल वर्षा तथा बाढी पहिरोको विपत्तिमा नेपाल रेडक्रश सोसाइटीले आफ्ना प्राथमिक उपचारक, रेस्पोन्स स्वयंसेवक, खोज, उद्धार तथा राहत वितरण कार्यमा अनवरतरुपमा जुटिरहेको जनाएको छ । ।  झापा मोरङ, सुनसरी, सिरहा,...

गृहमन्त्रालय द्धारा राहत संकलन संयोजन...

Shrawan 30, 2074 काठमाडौँ । बाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ । राहत सामाग्री त्रिपाल, भाँडाकुडाँ खाद्दान्न दाल, चामल, नुन, तेल, ड्राइफुड लगायत नयाँ लत्ताकपडा उपलव्ध...

मौसममा क्रमिक सुधार

मौसममा क्रमिक सुधार

Shrawan 30, 2074 काठमाडौँ । विगत ५ दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पूर्वी भागको १÷२ स्थान तथा पश्चिमका धेरै स्थान...

माटोको घर भत्किँदा रुपन्देहीमा १ मृत्यु

माटोको घर भत्किँदा रुपन्देहीमा १ मृत्यु

Shrawan 30, 2074 लुम्बिनी । ४ दिनदेखि लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीको कोटइमाई गाउँपालिका– १ सिपुवामा कच्ची घर भत्किँदा १ मृत्यु भएको छ । जिल्लाको मर्चवार क्षेत्र अन्तर्गत पर्ने कोटहीमाई गाउँपालिका– १ सिपुवामा माटोको घर भत्किँद...

खानेपानीको मुहान भत्किएपछि पानीको हाह...

खानेपानीको मुहान भत्किएपछि पानीको हाहाकार

Shrawan 30, 2074 पाँचथर । अविरल वर्षाका कारण फालेलुङ र हिलिहाङ गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा खानेपानीको हाहाकार भएको छ । पहिरोले हिलिहाङ गाउँपालिका–३, ४, ५, ६ का अधिकांश खानेपानीका मुहान बगाएपछि ...

ललितपुरको कृष्ण मन्दिरमा भक्तजनकोे भीड

ललितपुरको कृष्ण मन्दिरमा भक्तजनकोे भीड

Shrawan 30, 2074 ललितपुर । पाटन दरबारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको पुजारी प्रतापधर शर्माले बताए । पूजाका लागि चाँपागाउँ, गोदावरी, ...

बाढीका कारण सुनसरीमा थप २ मृत्यु

बाढीका कारण सुनसरीमा थप २ मृत्यु

Shrawan 30, 2074 इनरुवा, । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप २ मृत्यु भएको छ । शनिबार बिहान र शुक्रबार राति ७ डुबेर र बगाएर मृत्यु भएको थियो भने सोमबार बिहान थप २ मृत्यु भएको हो । मृत्यु हुनेमा भोक्रहा गाउँपालिकाका ढोढिया मण्ड...

धुर्मुस–सुन्तलीद्धारा धनुषा–महोत्तरीक...

धुर्मुस–सुन्तलीद्धारा धनुषा–महोत्तरीका बाढीपिडितलाई राहत वितरण

Shrawan 30, 2074  बर्दिवास । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गरेका छन । आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुग्नुभएका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मु...

आज श्रीकृष्ण जन्माष्टमी,श्रीकृष्णको प...

आज श्रीकृष्ण जन्माष्टमी,श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

Shrawan 30, 2074 काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्धापरयुगको अन्त्यतिर भाद्र...

बाढीपहिरोबाट हालसम्म ६६ जनाको मृत्युः...

बाढीपहिरोबाट हालसम्म ६६ जनाको मृत्युः गृह मन्त्रालय

Shrawan 30, 2074 काठमाडौँ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...