रामेछाप । मन्थली नगरपालिकामा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ ।
मन्थली नगरपालिका–१ हाटेचौरमा विद्युतिय मोटर प्रयोग गरि तामाकोसी नदीबाट पानी तान्ने क्रममा करेन्ट लागेर ५७ बर्षिय मैना तामाङको बिहिबार मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप लामेछानेले रामेछाप न्युजलाई बताए ।
धान खेत...
Bhadra 16, 2074 हेटौँडा । त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान ७ः३० बजे पहिरोसहित ठूलो रूख ढल्नाले बाटो अवरुद्ध हुँदा तत्कालै सिमभञ्ज्याङबाट आएको डोजरले पहिरो र रूख हटाई आज बिहान ८ बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइए...
Bhadra 16, 2074 रसुवा । वर्षाका कारण गएराति पहिरो जाँदा अवरुद्ध पासाङ ल्हामु राजमार्ग खुलाउने प्रयास शुरु भएको छ ।
प्रजिअ हिरादेवी पौडेलका अनुसार कालिका गाउँपालिका–१ मूलखर्कमा बन्द भएको राजमार्ग यथासक्य छिटो खुलाउन डोजर परिचालन गरिसकेको ...
Bhadra 16, 2074 रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पु¥याएको एउटा दुर्लभ एकसिङ्गे गैँडालाई उद्धारपछि निकुञ्जमा ल्याएर छाडिएको छ ।
दुई दिनको अथक प्रयासपछि उद्धार गरिएको गर्भिणी गैँडालाई बिहीबार राति ८ बजे चितवनको रत्नन...
Bhadra 15, 2074 काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ ।
आयोगले पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने भएको हो । आयोगको आज बसेको बैठकले पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो ...
Bhadra 15, 2074
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइसकेपछि निर्वाचन आयोगलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी काम अगाडि बढ...
Bhadra 15, 2074 काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बिहिबार नेपाल प्रेस युनियन,प्रेस सेन्टर र प्रगतीसिल पत्रकार संघले काठमाण्डौमा संयूक्त रुपमा बधाई ज्ञापन र विजयी गराउन महत्वपूर्ण योगदान पु¥य...
Bhadra 15, 2074 काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलोग्राम सुनसहित ७ जनालाई पक्राउ गरेको छ। राजधानीको टोखाबाट बिहीबार दिउँसो २२ किलो सुन तस्करी भएको सूचनाको आधारमा पुगेको टोलीले १५ किलो सुन सहित सात जनालाई पक्राउ गरेको छ।
पक्रा...
Bhadra 15, 2074 काठमाण्डौं । मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ ।
आज एशोसिएसनले विभिन्न माग र...
Bhadra 15, 2074 काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन हुने सि.सं. १९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको भदौ १५ गते एक समारोहका बीच प्रथम प्...
Bhadra 15, 2074 कञ्चनपुर । प्रदेश नम्बर ७ कै आर्थिक मेरुदण्डको रुपमा परिकल्पना गरिएको महाकाली नदी पुलको विहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन् ।
तीन अर्ब लागतमा महाकाली नदीमा चार लेनको पुल बन्ने भएको छ । कञ्चनपुरको ...
Bhadra 15, 2074 बाजुरा । बेरोजगार युुवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधितो ऋण उपलब्ध गराउने गरी गाउँसभाबाट सो नीति पारित गरिएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए।
बेराजगार युवाका लागि नागरिकत...
Bhadra 15, 2074 काठमाडौँ । नेपाल–भारत आदिवासी जनजाती मैत्री संघले ‘आदिवासी जनजाती’ मन्त्रालयको स्थापना गर्न सरकारसँग माग गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा मैत्री संघले आदिवासी जनजाती आन्दोलनले उठाएका माग र उपलब्धीहरुको संस्थागत गर्नको ला...
Bhadra 15, 2074 काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लामा निःशुल्क जिएसएम प्रिपे्रड सिम कार्ड वितरण गर्ने भएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलि...