व्यवसायिक अनुसन्धान तथा विकास कन्द्रले काठमाडौंमा रोवोट प्रतियोगिता गर्ने

f.title
निशान न्युज Shrawan 23, 2074

काठमाडौं । व्यवसायिक अनुसन्धान तथा विकास कन्द्रले आगामी मंसिर १५ गते देखि १७ गतेसम्म राष्ट्रिय रोवट प्रतियोगिताको नयाँ संस्करण ‘इअसं रोबोकन २०१७ उज्यालो नेपाल’ आयोजना गर्ने भएको छ । विकासका लागि ऊर्जा भन्ने भाव सहित आयाजना हुन लागेको प्रतियोगितामा इन्जिनियरिङ कलेज तथा पोलिटेक्निकहरुलाई खुला हुने...

के थियो पशुपतिको पत्रकार सम्मेलनमा हल...

के थियो पशुपतिको पत्रकार सम्मेलनमा हल गुञ्जिने कुरा ?

Shrawan 23, 2074 काठमाडौं । सोमबार मात्रै नयाँ पार्टी गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपति समशेर राणाले गरेको पत्रकार सम्मेलनमा केही बेर हल गुञ्जायमान भएको थियो । त्यो गुञ्जायमान अरु केही नभएर अध्यक्ष राणाक...

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान...

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

Shrawan 23, 2074 पोखरा । श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भिर घाइते भएका छन् । पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा सोमबार बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन् । श्रीमान रामबहादुर विकले मादक पदार्थ...

ट्राफिक लाईटलाई कथा नबनाउ : गृहमन्त्र...

ट्राफिक लाईटलाई कथा नबनाउ : गृहमन्त्री शर्मा

Shrawan 23, 2074 काठमाडौँ । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग थोरैमात्र अधिकार भएको गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बताए । सोमबार संसदको विकास समितीको बैठकमा बोल्दै मन्त्री शर्माले ट्राफिक व्यवस्थापन सम्बन्धी कानुनमा ट्राफ...

ट्रक चालकलाई अनिवार्य परिचय पत्र

ट्रक चालकलाई अनिवार्य परिचय पत्र

Shrawan 23, 2074 दाङ,। दुर्घटना न्यूनीकरणका लागि ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालिएको छ । राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालेको समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैयाले जानकारी दिए । स...

५ टिपर काठ नियन्त्रणमा

५ टिपर काठ नियन्त्रणमा

Shrawan 23, 2074 लहान, । सिरहाको मिर्चैयाबाट ५ टिपरमा ल्याइएको सालको गोलिया काठ नियन्त्रणमा लिएको छ । मिर्चैया इलाका प्रहरी कार्यालय र वन कर्मचारीको संयुक्त टोलीले सिन्धुलीबाट मिर्चैयापतर्फ आउँदै गरेको ना३ख ८७७५, बा४ख ६७८९, ना३ख ३४१६, ना३...

ऋण तिर्न ठिक पारेर बाकसभित्र राखेको २...

ऋण तिर्न ठिक पारेर बाकसभित्र राखेको २ लाख बाढीसँगै बग्यो

Shrawan 23, 2074 काठमाडौं । रामेछापको लिखु गाउँपालिका ६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै छन् । उनलाई शरीर र हातगोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा ...

तराईमा रक्षाबन्धन पर्व आज धुमधाम साथ ...

तराईमा रक्षाबन्धन पर्व आज धुमधाम साथ मनाइदै

Shrawan 23, 2074 काठमाडौँ । मैथिली, भोजपुरी र तराईका अन्य जिल्लामा दाजुभाइ दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रुपमा रहेका रक्षाबन्धन पर्व सोमबार धार्मिक विधिअनुरुप हर्षोल्लासका साथ मनाइँदैछ । दीर्घायु, सुख, समृद्धिको कामना गर्दै मैथिल...

चिहानबाटै गहना चोरी

चिहानबाटै गहना चोरी

Shrawan 23, 2074 इलाम, । चिहानमा शवसँगै गाडिएको ४ आनाको मङ्गलसूत्र चोरी भएको छ । इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको हो । नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झ...

आज चन्द्रग्रहण लाग्दै

आज चन्द्रग्रहण लाग्दै

Shrawan 23, 2074 काठमाडौं ।  सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ । चन्द्रग...

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

Shrawan 23, 2074 बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए ।  आइतबार घर नजिकै...

रसुवाको पहिरेबेंसीमा गयो, पहिरो एकै घ...

रसुवाको पहिरेबेंसीमा गयो, पहिरो एकै घरका चार बेपत्ता

Shrawan 23, 2074 काठमाडौं । आइतबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा रसुवाको उत्तरगया गाउँपालिका–४ पहिरेबेंसीमा घर पुरिंदा चार जना बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा वर्ष ७२ का धर्मबहादुर थापामगर, उनकी बुहारी मुना थापामगर, नाति रविन...

ट्रिपरको ठक्कर दिँदा धादिङमा एक जनाको...

ट्रिपरको ठक्कर दिँदा धादिङमा एक जनाको मृत्यु, ३ घाइते

Shrawan 23, 2074 धादिङ । ट्रिपरले सोमबार बिहान पृथ्वीराजमार्ग अन्तरगत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१०५ नम्बरको ट्रिपरले सडक...

झापामा एकसाठ्ठी प्रतिशत मुद्दा फछ्र्यौट

झापामा एकसाठ्ठी प्रतिशत मुद्दा फछ्र्यौट

Shrawan 23, 2074  भद्रपुर । जिल्ला अदालत झापाले गएको आर्थिक वर्षमा कुल दुई हजार ५८२ थान मुद्दा फछ्र्यौट गरेको छ । सो अवधिमा अदालतले दुई हजार ६४० थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । अदालतमा जिम्मेवारी सरेर आएका एक हजार ७१९ मुद्दा...

सोमबार राति ११ बजेदेखि चन्द्रग्रहण ...

सोमबार राति  ११ बजेदेखि  चन्द्रग्रहण लाग्ने

Shrawan 22, 2074 काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भोलि सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...