करेन्ट लागेर एक वृद्धाको मृत्यु

K3epf

रामेछाप । मन्थली नगरपालिकामा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ ।

मन्थली नगरपालिका–१ हाटेचौरमा विद्युतिय मोटर प्रयोग गरि तामाकोसी नदीबाट पानी तान्ने क्रममा करेन्ट लागेर ५७ बर्षिय मैना तामाङको बिहिबार मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप लामेछानेले रामेछाप न्युजलाई बताए ।

धान खेतमा पानी लगाउन मोटरमा विद्युतलाइन जोडने क्रममा तामाकोसी नदीमा राखिएको मोटर छुँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार तामाङको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...